थरिथरीका स्वादमा रमाए पर्यटक [फोटो फिचर]
लुम्बिनी– कोरोना महामारीले पछिल्ला दुई वर्ष पर्यटकीय गतिविधि हुन पाएनन् । महामारीको त्रासले पर्यटक आउजाउ भएन । यसले व्यवसायी नराम्रोसँग चपेडामा परे । पछिल्ला दिनमा भने महामारीबीच पर्यटकीय गतिविधि मात्रै बढेका छैनन्, व्यवसायीले पर्यटक लक्षित गतिविधि बढाएका छन् । खाना...





