November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

ग्रामीण क्षेत्रमा कोरोना खोपप्रति आकर्षण बढ्दै

ग्रामीण क्षेत्रमा कोरोना खोपप्रति आकर्षण बढ्दै

भैरहवा– कोभिड संक्रमणबाट बचाउन सरकारले पहिलो र दोस्रो चरणको खोप उपलब्ध गराउँदा रुपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दामा पटक्कै उत्साह थिएन । उनीहरु खोप लगाउन खोप केन्द्रमा आउँदैनथे । उनीहरुलाई उपलब्ध गराइएको खोप बचेर फिर्ता जान्थ्यो । कि त अन्य क्षेत्रका बासिन्दा गएर लगाउँथे । अहिलेको भने अवस्था फरक छ । रुपन्देहीका ग्रामीण क्षेत्रका खोप केन्द्रमा कोभिड–१९…

पढाईसँगै व्यापारमा अब्बल ‘विद्यार्थी व्यापारी’ हरिजन

पढाईसँगै व्यापारमा अब्बल ‘विद्यार्थी व्यापारी’ हरिजन

भैरहवा – संजय हरिजन १३ वर्षका भए । कक्षा ७ मा पढ्छन् । उनी रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ मर्चवारीका बासिन्दा हुन् । पढाईमा अब्बल छन् । गत वार्षिक परीक्षामा कक्षा ६ मा तेस्रो स्थान प्राप्त गरेका थिए । त्यसले उनको हौसला बढेको छ । कोटहीमाईस्थित हर्दी सामुदायिक विद्यालयमा अध्ययनरत उनको दैनिकी अहिले परिवर्तन भएको छ ।…

  • कोरोना रोकथाम आदेशको खिल्ली

    कोरोना रोकथाम आदेशको खिल्ली

    भैरहवा– कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएपछि संघीय सरकार र मातहत निकायले रोकथाम आदेश जारी गरेका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत् जारी भएका ती आदेशमा २५ जना भन्दा बढी व्यक्ति भेला हुन निषेध गरिएको छ । तर, यहाँ...

  • भारतीय बजारमा किनमेल नरोकिँदा कोरोनाको झन जोखिम

    भारतीय बजारमा किनमेल नरोकिँदा कोरोनाको झन जोखिम

    भैरहवा– पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र फैलिरहेका बेला रुपन्देहीको बेलहिया नाका हुँदै सीमावर्ती भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने क्रम रोकिएको छैन । किनमेल गर्न जानेले स्वास्थ्य मापदण्डमा ध्यान दिएको पाइँदैन । सीमावर्ती सुुनौली बजारका व्यापारीले मास्क समेत लगाउँदैनन...

  • घर-घर पुग्यो कोरोना

    घर-घर पुग्यो कोरोना

    भैरहवा– दुई साता अघिसम्म लुम्बिनी प्रदेशका सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि हुने धेरै थिए । संक्रमण पुष्टि भएका व्यक्तिलाई राख्न नाका आसपास क्वारेन्टाइन र आइसोलेसन सेन्टर छैनन् । जसले गर्दा नाकामा संक्रमण पुष्टि भएका व्यक्तिलाई आफ्नै पालिकाको...

  • ग्रामीण नाकामा स्वास्थ्य जाँच न मापदण्ड

    ग्रामीण नाकामा स्वास्थ्य जाँच न मापदण्ड

    भैरहवा– कोरोना भाइरसको नयाँ भेरियन्ट रोकथामका लागि सरकारको ध्यान मूख्य सीमा नाकामा केन्द्रित छ । लुम्बिनी प्रदेशमा पनि मूल नाकामा कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि सावधानी अपनाइएको छ । सुनौली–बेलहिया मूल सीमा नाका हुँदैं आवतजावत गर्ने यात्रुलाई एन्टिजेन परिक्षण, हेल्थ...

  • बुद्ध चोकको ‘अशान्ति’

    बुद्ध चोकको ‘अशान्ति’

    भैरहवा– तपाइँ रुपन्देही सदमुकाम भैरहवा बासिन्दा हुनुहुन्छ ? त्यसो हो भने पक्कै तपाइँलाई यहाँको प्रमुख ‘बुद्धचोक’बारे जानकारी छ । सदरमुकामभन्दा बाहिर होस् या जिल्ला । कोही नयाँ व्यक्ति भेट्नु पर्यो भने तपाईंले यही चोकमा बोलाउनु हुन्छ होला । पछिल्लो समय...

  • खोपको पूरा मात्रा छैन तर खोपकार्ड अनिवार्य !

    खोपको पूरा मात्रा छैन तर खोपकार्ड अनिवार्य !

    भैरहवा– लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये अधिकांशले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेश गर्दा र सरकारी सेवा लिँदा कोरोनाविरुद्ध खोप लगाएको कार्ड अनिवार्य गरेका छन् । यही हप्ता रुपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक सेवा लिँदा...