November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

सकसपूर्ण बन्दै प्रदेश राजधानीका लागि जग्गा व्यवस्थापन

सकसपूर्ण बन्दै प्रदेश राजधानीका लागि जग्गा व्यवस्थापन

भैरहवा– लुम्बिनी प्रदेश सरकारले स्थानीय राजधानी दाङाको देउखुरीमा (राप्ती गाउँपालिका) ४० हेक्टर क्षेत्रफलमा फैदिएको जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको छ । तर, स्थानीय यसको विरोधमा छन् । सामुदायिक वन र सशस्त्र प्रहरी बलको नाममा रहेको जग्गा प्रदेश सरकारले भोगाधिकार पाउने गरी केन्द्रमा पठाउने तयारी गरेको हो । स्थानीयले भने राजधानी व्यवस्थापनको नाममा मानव बस्ती उठाउने…

प्रहरी गोलीले लुटेको खुशी

प्रहरी गोलीले लुटेको खुशी

भैरहवा– प्रहरी गोलीबाट सहातद प्राप्त गरेका वीरेन्द्र कुर्मीको रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालय नजिकै बुद्ध परिपथको मुख्य सडकमा जोडिएको डेढ तल्ला घर छ । वीरेन्द्र सधैका लागि विदा भएको शुक्रबार ११ दिन पुगेको छ । पब्लिक कुराको टिम बिहीबार कुर्मीको घरमा जाँदा स्थानीय केही मानिस जम्मा भएका थिए । वीरेन्द्रका बुवा र कान्छा भाइ त्रिवेणीमा अस्तु…

  • राजनीतिक चपेटाले खुम्चियो मर्चवार लिफ्ट सिंचाई

    राजनीतिक चपेटाले खुम्चियो मर्चवार लिफ्ट सिंचाई

    भैरहवा– कृषि क्षेत्र सिंचित गरी उत्पादन बढाउने उद्देश्यले रुपन्देहीको मर्चवारमा २०४७ सालमा लिफ्ट सिंचाई आयोजना निर्माण सुरु भयो । २०५१ मा आयोजना सम्पन्न भयो । ३ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्यसहित यो आयोजना सुरु गरिएको थियो ।...

  • कसरी मनाइन्छ फूलपाती ? घतलाग्दो छ कथा

    कसरी मनाइन्छ फूलपाती ? घतलाग्दो छ कथा

    दशैं केवल रमाइलो गर्ने पर्व मात्र होइन । यसका अनेक विशेषता र महत्व छन् । सामाजिक महत्व छन्, जसले समाजलाई एकसूत्रमा जोड्छ । धार्मिक महत्व छ, जसले शक्ति र सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । आर्थिक महत्व छ, जसले ...

  • नदीमा बगेर नासिँदै सम्पदा

    नदीमा बगेर नासिँदै सम्पदा

    लुम्बिनी– सिद्धार्थ गौतम बुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिएको पुरातात्विक क्षेत्रका सम्पदाको संरक्षण हुन सकेको छैन । संरक्षण अभावमा पुरातात्विक सम्पदा नदीमा बग्दै गएका छन् । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२, निपनिया–बन्जरैया क्षेत्रमा रहेका पुरातात्विक...

  • चुस्त व्यवस्थापनले फेरिएको विद्यालय

    चुस्त व्यवस्थापनले फेरिएको विद्यालय

    भैरहवा– अधिकांश संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी पहिचान गर्ने तरिका– उसले लगाएको ड्रेस (विद्यालय पोसाक) बाट गर्न सकिन्छ । संस्थागत विद्यालयले हेर्दा आकर्षक देखिने ड्रेस र सरसफाइलाई विशेष प्राथमिकता दिएका हुन्छन् । तुलनामा सामुदायिक विद्यालयमा कोही बिना ड्रेस त कोही...

  • बुद्धचोकमा ९:४५ बजे

    बुद्धचोकमा ९:४५ बजे

    भैरहवा– आइतबार बिहान करिब ९:४५ को समय । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी कार्यालयमा पुग्न अति हतार हुने वेला । विभिन्न शैक्षिक संस्थाका बिद्यार्थी र शिक्षक बिद्यालय–कलेज पुग्ने समय । स्वभाविक रुपमा यो समय सडकमा धेरै गाडी र यात्रुको...

  • लुम्बिनीमा थन्किए विद्युतीय सवारी

    लुम्बिनीमा थन्किए विद्युतीय सवारी

    लुम्बिनी– लुम्बिनीमा प्रदूषण बढ्दो छ । सम्पदाबारे राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिन्ता र चासो छ । तर, लुम्बिनीको प्रदूषणबारे बाहिर आएका प्रतिवेदन र अनुसन्धान कार्यान्वयन छैनन् । अशोक स्तम्भ खिइँदै गएको छ । स्तम्भ क्षेत्रमा फोहोर फाल्दा सम्पदा नै नष्ट हुने खतरा...

  • सीताको रहस्यमय मृत्यु : १९ दिनसम्म उठेन शव

    सीताको रहस्यमय मृत्यु : १९ दिनसम्म उठेन शव

    भैरहवा– आफ्नै परिवारले हत्या गरेको आशंका गरिएको रुपन्देहीको तिलोत्तमा–५, मणिग्रामकी सीता भण्डारी पौड्यालको शव अझै उठ्न सकेको छैन । २७ वर्षीय उनी भदौ १९ मा आफ्नै घरमा मृत फेला परेकी थिइन् । माइती पक्षले घरपट्टीका आफन्त मिलेर सीताको हत्या गरेको...