November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

लुम्बिनी प्रदेशमा एक अर्ब बेरुजु, ८१ करोड रुपैयाँ अनियमितता

लुम्बिनी प्रदेशमा एक अर्ब बेरुजु, ८१ करोड रुपैयाँ अनियमितता

भैरहवा – मुलुकभर अपारदर्शी खर्च बढेको सार्वजनिक भइरहेका बेला पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा स्टाटस लेखेर लुम्बिनी प्रदेशमा बेरुजु र अनियमितता नभएको दाबी गरे । उनको दाबीलाई लिएर पक्ष–विपक्षमा टिप्पणी गरिए । पोखरेलले यतिसम्म भन्न भ्याए– ‘मेरो कार्यकालमा लुम्बिनीमा हेलिकोप्टर प्रयोग गरिएन ।’ के लुम्बिनी प्रदेश उनले भने जस्तै अपारदर्शी खर्चमा चोखो छ त…

केसीको सिंढी : शिक्षक–जनयुद्ध–मुख्यमन्त्रीसम्म

केसीको सिंढी : शिक्षक–जनयुद्ध–मुख्यमन्त्रीसम्म

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त कुलप्रसाद केसीले राजनीतिक जीवनमा धेरै आरोह–अवरोह पार गरेका छन् । यहीबीच उनी लुम्बिनीको मुख्यमन्त्री भएका छन् । चुनौति थुप्रै छन् । यद्यपि सरकारमा काम गरेको उनमा अनुभव छ । नेकपामा आएको राजीतिक धु्रविकरण र एमाले माओवादी केन्द्र पूर्ववतः अवस्थामा फर्किएपछि तत्कालीन समयमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्री थिए, केसी ।…

  • ओलीपथले सत्ता–शक्तिबाट बार्दलीमा पोखरेल

    ओलीपथले सत्ता–शक्तिबाट बार्दलीमा पोखरेल

    बुटवल - लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको परिचय इमान्दार बामपन्थी नेता हो । सुस्त र मिठो बोली, शालीन स्वभाव, विषयवस्तु बुझ्न सक्ने, तार्किक क्षमता उनको अर्को छवि हो । केन्द्रको राजनीतिमा प्रभाव जमाएका पोखरेल २०७४ को निर्वाचनमा एमाले र...

  • ‘अवसरवाद’मा रमाएका पूर्व माननीय

    ‘अवसरवाद’मा रमाएका पूर्व माननीय

    भैरहवा – डेढ महिना अघि भैरहवामा भएको एउटा कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता सन्तोष कुमार पाण्डेयले भनेका थिए, ‘तपाईंहरुले मत दिनुभयो, चुनाव जितेँ । अवसर आयो मन्त्री भएँ । पार्टीको कारबाही फरक...

  • लुम्बिनीमा राजनीतिक खेल : सत्तापक्ष अदालततिर, विपक्षी रिसोर्टतिर

    लुम्बिनीमा राजनीतिक खेल : सत्तापक्ष अदालततिर, विपक्षी रिसोर्टतिर

    भैरहवा – सरकारमा टिकिराख्ने सत्तापक्ष एमालेको दाउ र जसरी हुन्छ सत्ता हत्याउने विपक्षीको होडले लुम्बिनीको राजनीति बादलजस्तै मडारिएको छ । सत्ताकै खेलबीच सत्तापक्षको नजर अदालततिर पुगेको छ । विपक्षी आफ्ना सांसद जोगाउन रिसोर्टतिर छन् । मुख्यमन्त्री शंकर पोखरेलले पाँच दिनसम्म...

  • गाउँमा झन लापरबाही, मास्क लगाएका भेट्नै मुस्किल

    गाउँमा झन लापरबाही, मास्क लगाएका भेट्नै मुस्किल

    भैरहवा – चार हप्ता अघि रुपन्देहीमा सक्रिय संक्रमितको संख्या दुई सय थियो । अहिले त्यो बढेर ४५७ पुगेको छ । पछिल्ला दुई हप्तामा संक्रमण झनै बढ्न थालेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण उकालो लागेको हो ।...

  • जो अब्बल कहलिए, उनैलाई हटाउन लुम्बिनी सरकारको हतारो

    जो अब्बल कहलिए, उनैलाई हटाउन लुम्बिनी सरकारको हतारो

    भैरहवा - कोरोनाको पहिलो र दोस्रो लहरमा रातदिन नभनी काम गरे । दोस्रो लहरले रुपन्देही निकै आक्रान्त बन्यो । यस्तो अवस्थामा लुम्बिनी प्रादेशिक अस्पताल अब्बल ठहरियो । अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. राजेन्द्र खनालले त्यसको नेतृत्व गरे । रुपन्देही मात्रै...

  • स्खलित पोखरेल : संसद छल्नेदेखि सांसद ‘बन्धक’सम्म

    स्खलित पोखरेल : संसद छल्नेदेखि सांसद ‘बन्धक’सम्म

    भैरहवा– मुलुकमा लोकतन्त्र बहालीपछि जुनसुकै नाम र किसिमका निरंकुश कदम र शैली मान्य छैन । दोस्रो जनआन्दोलनपछि राज्य पुनःसंरचना गर्दा स्थानीय तहदेखि संघसम्म समाबेशी प्रतिनिधित्वका लागि समावेशी साशन व्यवस्था प्रत्याभूत गरिएको छ । सबै वर्ग, क्षेत्र, समुदाय र पछाडी पारिएका...

  • सांसद वली आज सार्वजनिक होलिन् ?

    सांसद वली आज सार्वजनिक होलिन् ?

    बुटवल - दुर्घटनामा प्रदेशसभा सदस्य श्रीमान गुमाएपछि दाङकी बिमला खत्री वलीको राजनीतिमा प्रवेश भएको हो । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा उप–निर्वाचनबाट उनी निर्वाचित भएकी थिइन् । निर्वाचित भएको लामो समयसम्म उनी चर्चामा थिइनन् । प्रदेशसभामा उपस्थित हुन्थिन्...