२५ वर्षदेखि पिज्जाको स्वाद
भैरहवा– रुपन्देहीको भैरहवाका टमप्रसाद गुरुङ भारतीय सेनाका कार्यरत थिए । उनकी पत्नी आशमाया परिवार रेखदेखमै व्यस्त थिइन् । टमप्रसादले भारतीय सेनाबाट अवकाश प्राप्त गरेपछि के गरौं, कसो गरौं ? भइरह्यो । फौंजी जीवनको तलतल मेटाउन कुनै नयाँ कामको थालनी गर्ने...





