November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

आज तीज पर्व : महत्व बढ्दै तर आधुनिकताले मौलिकता हराउँदै

आज तीज पर्व : महत्व बढ्दै तर आधुनिकताले मौलिकता हराउँदै

भैरहवा – तीजमा चेलिबेटी माइती जाने, पारिवारिक जमघट गरी वर्ष दिनका सुखदुःख साटासाट गर्ने गर्छन् । तीजका भाका गाउने, नाच्ने, छरछिमेकी जम्मा हुने गर्छन् । पछिल्लो समय गाउँदेखि सहरसम्म आधुनिकताले मौलिक भाकाहरु लोप हुँदै गएका छन् । पूराना भाका विरलै सुनिन्छ । यस वर्षको हरितालिका तीज आज परेको छ । कोरोना महामारीले यसपल्ट भीडभाड कम…

मोतीराम भट्ट : जसले नेपाली भाषामा गजलको प्रारम्भ गरे

मोतीराम भट्ट : जसले नेपाली भाषामा गजलको प्रारम्भ गरे

भैरहवा– कहाँसम्म्को आँट लौ हेर तिन्कोरिसाएर आँखा पनि तर्न लागेएकै पल्ट आँखा घुमाई दिनालेकति मर्न लागे कति डर्न लागे नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको आज जन्मजयन्ती । माथिको श्रृङ्गार रस भट्टको सृजनाबाट प्रस्तुत हो । कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा…

  • उद्योग हब बन्दै भैरहवा–परासी कोरिडोर

    उद्योग हब बन्दै भैरहवा–परासी कोरिडोर

    भैरहवा – सात–आठ वर्ष अघिसम्म भैरहवा–परासी खण्डको परिचय– हुलाकी सडकमार्गका रुपमा मात्रै थियो । अब यसको परिचय यत्तिमै सीमित रहेन । यस क्षेत्र औद्योगिक हबमा विकसित हुँदै गएपछि हुलाकी सडक खण्डसँगै कोरिडोरका नामले चिनिन थालेको छ । धेरैले यसलाई औद्योगिक...

  • तस्करी रोक्ने प्रतिबद्धता लाइन मिलेपछि ‘स्वाह’

    तस्करी रोक्ने प्रतिबद्धता लाइन मिलेपछि ‘स्वाह’

    परासी, भैरहवा र कपिलवस्तु– जिल्लामा आउने प्रशासन र सुरक्षा प्रमुखले तस्करी नियन्त्रण गर्ने प्रतिवद्धता व्यक्त गर्छन् । आउनासाथ सञ्चारकर्मी, व्यापारी, उद्योगी, दलका नेता–कार्यकर्तासित भलाखुसारी गर्छन् । त्यस्तो भेटमा तस्करी नियन्त्रण गर्ने मूल दाबी गर्छन् । बसाइ“ लम्बिने क्रममा प्रशासन र...

  • पदाधिकारीलाई शक्तिकेन्द्र धाउन ठिक्क, भेटी संरक्षणमा बेवास्ता

    पदाधिकारीलाई शक्तिकेन्द्र धाउन ठिक्क, भेटी संरक्षणमा बेवास्ता

    लुम्बिनी – हरेक सरकार परिवर्तनमा प्रधानमन्त्री, विभागीय मन्त्रीको चाकडी चल्छ । चाकडीकै लागि लुम्बिनी विकास कोषका पदाधिकारी हप्ता र महिनैपिच्छे काठमाडौं धाउँछन् । कयौंपल्ट आफूअनुकुलको निर्णय गराउँछन् । यसरी काठमाडौं धाउने पदाधिकारी हप्तौंसम्म उतै बस्छन् । लुम्बिनीको गतिविधिलाई बेवास्ता गर्छन्,...

  • बाढी पसेपछि अधिकांश उद्योगको उत्पादन अनिश्चित

    बाढी पसेपछि अधिकांश उद्योगको उत्पादन अनिश्चित

    भैरहवा– एकसाता यता भइरहेको वर्षाका कारण रुपन्देही र आसपासका उद्योगमा पानी जमेपछि उत्पादन अनिश्चित बनेको छ । बाढी पसेर उद्योगका उपकरणमा क्षति पुगेको छ । सबै उद्योगको नोक्सानी विवरण संकलन भइसकेको छैन । उद्योगीका अनुसार पानीले करोडौंको क्षति पुर्याएको छ...

  • लुम्बिनी विकास कोषको बेवास्ताले अशोक स्तम्भ खिइँदै

    लुम्बिनी विकास कोषको बेवास्ताले अशोक स्तम्भ खिइँदै

    लुम्बिनी– लुम्बिनी विकास कोषको बेवास्ताले मायादेवी मन्दिर परिसरमा रहेको पुरातात्विक अशोक स्तम्भ मक्किन थालेको छ । अशोक स्तम्भको नियमित सरसफाइ र संरक्षणमा ध्यान पुग्न सकेको देखिँदैन । एकसाता अघि अशोक स्तम्भ परिसर कुरूप थियो । स्तम्भ परिसरभित्र खीर, पुरी तरकारी...

  • पर्यटकको पर्खाइमा भैरवस्थान

    पर्यटकको पर्खाइमा भैरवस्थान

    पाल्पा – भैरवको दर्शनले मनोआकंक्षा पूरा हुने जनविश्वास छ । यसैले यहाँ श्रद्धालु पुजाअर्चनाका लागि आउँछन् । पाल्पाको रिब्दीकोट गाँउपालिकामा पर्ने भैरवस्थान मन्दिरमा धार्मिक तथा ऐतिहासिक महत्व छ । सदरमुकाम पाल्पाका करिब ९ किमी दूरीमा मन्दिर छ । भैरवस्थानको मन्दिर...

  • क्रसर उद्योगीको पीडा : सरकारले कर असुल्छ, व्यवस्थित गर्दैन

    क्रसर उद्योगीको पीडा : सरकारले कर असुल्छ, व्यवस्थित गर्दैन

    भैरहवा– नवलपरासी र कपिलवस्तुमा दुई क्रसर उद्योग संचालन गर्दै आएका भैरहवाका व्यवसायी चन्द्रमणि अधिकारीले गएको आर्थिक वर्षमा सरकाराई आयकर, मूल्य अभिबृद्धि कर, सवारी, वातावरण, सडक दस्तुर र विद्युत् महशुल गरी दुई करोड २५ लाख रुपैयाँ बुझाए । यसअघिका वर्षमा पनि...