मेयर घिमिरेको दम्भ
भैरहवा– राजनीतिक शक्ति आर्जन गरेपछि नेताहरुमा कतिसम्मको दम्भ पलाउँछ भन्ने उदाहरण पेस गरेका छन्, रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट तिलोत्तमाको मेयरमा निर्वाचित उनी अहिले पदमै बहाल छन् । एमालेले उनलाई पाखा लगाएर...





