यसरी गरे सशस्त्र र नेपाल प्रहरीले यात्रुबाहक बस दुर्घटनामा घाइतेको उद्धार (फोटोफिचर)
भैरहवा– आइतबार बिहानै जनपुरबाट भैरहवा आउँदै गरेको यात्रुबाहक बस भैरहवा–परासी हुलाकी सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी पुलबाट नदीका खसेर दुर्घटना भएको छ । दुर्घटना हुँदा बसमा सवार ३२ जनामध्ये ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते छन् । उनीहरुको युनिभर्सल...





