वन्यजन्तु सफारीको ‘भर्जिन’ गन्तव्य
बर्दिया– वन र वन्यजन्तु सफारी पर्यटनका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढेको छ । संघीय राजधानी काठमाडौंबाट भौगोलिक दूरी टाढा भएकाले टुर र ट्राभल कम्पनीको आँखामा नपरेको निकुञ्जमा अहिले आन्तरिक पर्यटकको चहलपहल छ । लुम्बिनी र आसपास प्रदेशका सहरबाट...





