November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

के-के गर्न पाउँछन् वडाध्यक्षले ?

के-के गर्न पाउँछन् वडाध्यक्षले ?

वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आउन अब  देशभरका चार वटा पालिका मात्रै बाँकी छ । काठमाडौंको भने ३ वडाको मात्रै अन्तिम परिणाम आउन बाँकी रहेको छ ।  स्थानीय सरकारमा प्रत्यक्ष जनतासँग नजिक रहेर वडाअध्यक्षले काम गर्दछन् । वडा अध्यक्षले गर्ने कार्य सम्पादन भूईं तहमा हुने भएकाले पनि यसको छुट्टै महत्व…

को हुन् सिद्धार्थनगरको मेयरमा निर्वाचित खान ?

को हुन् सिद्धार्थनगरको मेयरमा निर्वाचित खान ?

भैरहवा – नेपाली कांग्रेसका इस्तियाक अहमद खान सिद्धार्थनगर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनले ९ हजार १३४ मत पाएर विजयी भएका हुन् । को हुन् खान ?पछिल्ला हरेक परिवर्तनका साक्षी र सारथी उनी भद्र स्वभाव, स्वच्छ छवि तथा मिजासिलो बोलीले सबैको मन जित्न सफल छन् । ५५ वर्षीया खान रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका स्थायी…

  • मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ

    मोदीको स्वागतका लागि तयारी पूरा, लुम्बिनी झकिझकाउ

    लुम्बिनी- बुद्धपूर्णिमाको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सोमबार लुम्बिनीमा हुने भ्रमणको सबै तयारी पूरा भएको छ । मोदीको स्वागतका लागि लुम्बिनीलाई झकिझकाउ पारिएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) का अनुसार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र र...

  • चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी

    चुनाव रणनीति सिकाउँदैं पूर्व एसएसपी

    कपिलवस्तु– तपाइँ अवकास प्राप्त जीवन कसरी बिताउँदै हुनुहुन्छ ? कोही फुर्सदमा देशाटनमा व्यस्त हुनुहुन्छ होला । कोही सामाजिक क्रियाकलापमा संलग्नु पो हुनुहुन्छ की ? व्यापार, शिक्षा र आफ्नो दक्षता, क्षमता अनुसारका काममा लाग्नुभएको होला । कपिलवस्तुमा पूर्व एसएसपी विक्रमसिंह थापाले...

  • दुई महिनाको बच्चा बोकेर मतदाताको दैलोमा उपाध्यक्षकी उम्मेदवार

    दुई महिनाको बच्चा बोकेर मतदाताको दैलोमा उपाध्यक्षकी उम्मेदवार

    मर्चवार– कोटहीमाई गाउँपालिकाको उपाध्यक्षमा उमेदवारी दिएकी सबिता गुप्ता पनि कलिलो उमेरमैं राजनीतिमा उत्रेकी छन् । २३ वर्षीय सबिता गुप्ता बुधवार मर्चवारको मर्चवारी मन्दिर नजिकै रहेको एक नीजि विद्यालयमा निर्वाचन प्रचारप्रसारमा हिँडेका कार्यकर्तालाई खाना खुवाउँदै गरेको अवस्थामा भेटिइन् । दिउँसो करिब...

  • ओझेलमा मर्चवारका मुद्दा

    ओझेलमा मर्चवारका मुद्दा

    मर्चवार– सत्ता साझेदार गठबन्धनले लुम्बिनी प्रदेशका सिमावर्ती पालिकामा ‘मित्रवत’ प्रतिष्पर्धा गर्ने जनाउँदैं तालमेल गरेनन् । एमालेको प्रभाव कम भएका पालिकामा गठबन्धन दलबीच प्रतिष्पर्धा गर्ने निर्णय गरेका थिए । रुपन्देहीका सिमावर्ती पालिकामा अहिले दलबीच ‘मित्रवत’ प्रतिष्पर्धा देखिँदैन । यहाँ दल र...

  • उम्मेदवारका बहुरङ्गी एजेण्डा

    उम्मेदवारका बहुरङ्गी एजेण्डा

    भैरहवा– स्थानीय तह निर्वाचनमा दलहरुले असम्भव, पूराना र रंगीचंगीका एजेण्डा अघि सारेका छन् । रुपन्देहीका १६ वटै पालिकामा अहिले दलहरुले घरदैलो गर्दै मतदाता भेटघाट गरिरहेका छन् । तर, उनीहरुका एजेण्डा परम्परागत, एकै किसिमका र पूरा गर्न नसकिने खालका छन् ।...

  • आचारसंहिता उल्लघंनको होड

    आचारसंहिता उल्लघंनको होड

    भैरहवा– विद्युतीय रिक्सादेखि कारसम्म, ट्याक्टरदेखि मिनी ट्रकसम्म ठूल्ठूला स्पिकर राखिएका छन् । कहीमा चार–पाँच वटा सम्म माइक राखिएका छन् । झण्डा र उम्मेदवारको तस्बीर अंकित पोस्टर सवारीमा टाँसेर सिंगारिएको छ । टोल–टोल, गल्ली–गल्ली, बस्ती–बस्ती यस्ता सवारीले चर्को ध्वनि दिँदै गुड्छन्...