दलका स्वार्थले प्रदेशसभा संचालनमै अन्यौल
भैरहवा–लुम्बिनी प्रदेशसभा महीनौंदेखि बन्धक जस्तै छ । प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण संसदले गति लिन नसकेको हो । सरकारले संसद संचालनमा पनि खासै पहलकदमी गरेको देखिँदैन । जसरी संघमा प्रतिनिधि सभा प्रतिपक्ष दल एमालेले अवरोध गरिरहेको छ, यसैगरी लुम्बिनीमा पनि...





