November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

नयाँ धावनमार्गबाट जहाज सरर … (फोटोफिचर)

नयाँ धावनमार्गबाट जहाज सरर … (फोटोफिचर)

भैरहवा– मुलुकले लामो अवधि पछि नयाँ विमानस्थल पाएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको यति धेरै समयपछि मुलुकभित्र अर्को विमानस्थल बनेको हो । बिहीबार नयाँ धावनमार्ग संचालन भए पछि आन्तरिक जडाज यहीबाट उडान सुरु भएको छ ।…

फेरि सत्तामै पुग्ने मोह

फेरि सत्तामै पुग्ने मोह

भैरहवा– रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट उम्मेदवार बनेका जितेन्द्रनाथ शुक्ला अध्यक्षमा निर्वाचित भए । त्यसयता उनले दुई वटा पार्टी बदली सकेका छन् । फोरम नेपाली काँग्रेससँग एकीकरण भएपछि शुक्ला त्यसको केही समयमा नेकपा एमाले प्रवेश गरे । केही समय एमालेमा रहेका उनले एमाले त्यागेर नेकपा माओादी केन्द्र प्रवेश…

  • बढ्यो गर्मी, सतर्कता अपनाऔं

    बढ्यो गर्मी, सतर्कता अपनाऔं

    भैरहवा– गर्मीको उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने हुँदा प्रायः जसो मानिस गर्मीयाममा बढी बिरामी पर्ने गर्छन् । एकै किसिमको जीवनशैली र खानपान हुँदाहुँदै पनि गर्मीमा धेरै बिरामी पर्ने भएकोले मानिसले समयमा स्वस्थ्य रहने अनेकौं उपायहरु...

  • रूपन्देहीका पालिकामा कुन दल बलियो ?

    रूपन्देहीका पालिकामा कुन दल बलियो ?

    भैरहवा– स्थानीय तह निर्वाचन नजिकिएसँगै राजनीतिकरुपमा विभिन्न अड्कलबाजी सुरु भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा रुपन्देहीका धेरै पालिकामा जित हात पारेको एमालेले यसपल्ट पनि यसलाई दोहोर्याउन चाहन्छ । सत्तासिन पाँच दलीय गठबन्धनले जसरी पनि एमालेलाई हराउने राणनीति बनाइरहेका छन्...

  • तराईका ताल चराका लागि स्वर्ग

    तराईका ताल चराका लागि स्वर्ग

    भैरहवा- यतिबेला सात समुन्द्र पारीबाट सगरमाथा पार गरेर आगन्तुक चरा मध्य तथा पश्चिम तराईका तालतलैयामा आउँछन् । पूर्व कोसी टप्पुदेखि पश्चिम कैलालीको घोडाघोडी तालसम्म पाहुना चराले भरिभराउ हुन्छन् । बीचमा रहेको चितवन निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदी चराका...

  • पोलेथिनको पन्जा, उभिरै बिरामी जाँच

    पोलेथिनको पन्जा, उभिरै बिरामी जाँच

    भैरहवा- औषधि पसल भन्दा सुधारिएको र आरामदायी तरिकाबाट चिकित्सकले बिरामी जाँच्ने र परामर्श दिने स्थललाई क्लिनिक भनिन्छ । यस बाहेक स्वास्थ्यसँग सम्बन्धित मापदण्ड पूरा गरेपछि मात्रै क्लिनिक दर्ता गरिन्छ । बेलाबेला स्वास्थ्य कार्यालयले मापदण्ड पालना भए/नभएको अनुगमन गर्नुपर्ने उल्लेख छ...

  • लुम्बिनीका चार उप-महानगरपालिकामा कसले मार्ला बाजी ?

    लुम्बिनीका चार उप-महानगरपालिकामा कसले मार्ला बाजी ?

    भैरहवा– स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दलहरुमा दौडधुप चलेको छ । यसअघि ठूला नेता जिल्ला–जिल्ला बोलाएर पार्टी प्रवेश कार्यक्रम गरेका राजनीतिक दलले पछिल्लो समय पालिका उम्मेदवार छनोटमा केन्द्रित छन् । कतिपय साना दलले घरदैलो सुरु गरिसकेका छन् । लुम्बिनीमा सत्ताघटक...

  • दलहरूमा टिकटका लागि ‘होडबाजी’

    दलहरूमा टिकटका लागि ‘होडबाजी’

    भैरहवा– आकांक्षी धेरै भएपछि रुपन्देहीको बुटवल उप–महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एमालेले आठ जनाको नाम सिफारिस गरेको छ । यहाँ पुरानै अनुहारदेखि नयाँको नाम सिफरिस गरिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रसमेत रहेको बुटवलमा उनले चाहेकै व्यक्ति एमालेबाट उम्मेदवार...

  • चुनावको मुखमा शिलान्यास र उद्घाटन गर्नै भ्याइनभ्याइ

    चुनावको मुखमा शिलान्यास र उद्घाटन गर्नै भ्याइनभ्याइ

    भैरहवा– लुम्बिनी प्रदेशका जनप्रतिनिधिलाई स्थानीय तह निर्वाचन पूर्व काम देखाउने जोश चलेको छ । त्यसैले उनीहरुबीच चुनावको मुखमा मतदाता रिझाउने कार्यक्रम आयोजना गर्ने होड चलेको छ । यसक्रममा पूर्ण नभएका योजनाको समेत उद्घाटन गरिएको भन्दै आलोचना भएको छ । ठूला...