सुरेन्द्र बर्माले जिते दोस्रो मिस्टर कपिलवस्तुको उपाधि
कपिलवस्तु– कपिलवस्तुमा सम्पन्न भएको ‘दोस्रो मिस्टर कपिलवस्तु पुरुष शारीरिक सुगठन प्रतियोगिता’को उपाधि सुरेन्द्र बर्माले जितेका छन् । तौलिहवास्थित पावर जिमका बर्माले ६५ केजी तौल समूहबाट प्रतिस्पर्धा गर्दै विधागत विजेताहरूलाई पछि पारेर ‘ओभरअल च्याम्पियन’को टाइटल हात पारेका हुन् । प्रतियोगितामा चार...





