रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लबको दोस्रो जित
भैरहवा- भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा स्टार क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा स्टारले आइतबार बुटवल युथ क्रिकेट क्लबलाई १ सय ११ रनको फराकिलो अन्तरले...





