July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

भैरहवा- बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित हात पारेको छ । खुकुरीले बुटवल राइनोजमाथि ९ विकेटको सानदार जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निम्तो पाएको बुटवल राइनोजले निर्धारित ५०…

पंचकन्या रूपन्देही सुपरलिगः देवदहले बुटवललाई हरायो

पंचकन्या रूपन्देही सुपरलिगः देवदहले बुटवललाई हरायो

भैरहवा- रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा देवदह क्रिकेट युनिटले बुटवल राइनोजलाई हराएको छ । देवदहले बुटवललाई ४३ रनले सहजै पराजित गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले मौसमका कारण २५ ओभरमा छोट्याइएको खेलमा २३ ओभर ४ बल खेल्दै सबै विकेट…

  • पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः तिरुपति ९ विकेटले विजयी

    भैरहवा– तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा सहजै जित हात पारेको छ । तिरुपतिले बुटवल राइनोजमाथि ९ विकेट सहज जित निकालेको हो । जितका लागि पाएको ४८ रनको झिनो लक्ष्य तिरुपतिले ४ ओभर...

  • तिरुपतिले चुम्यो खुकुरी कपको उपाधि

    तिरुपतिले चुम्यो खुकुरी कपको उपाधि

    भैरहवा– तिरुपति स्पोटर्स क्लबले भैरहवामा सम्पन्न ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ को उपाधि हात पारेको छ । मंगलबार सम्पन्न फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ११ रनले हराउँदै तिरुपतिले उपाधि चुम्न सफल भएको हो । उपाधिसँगै तिरुपतिले नगद १ लाख ११ हजार १ सय...

  • खुकुरी टी–ट्वान्टी कपः उपाधिका लागि खुकुरी र तिरुपति भिड्ने

    खुकुरी टी–ट्वान्टी कपः उपाधिका लागि खुकुरी र तिरुपति भिड्ने

    भैरहवा- लुम्बिनी खुकुरी क्लब र तिरुपति क्रिकेट क्लब भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ को उपाधिका लागि भिड्ने भएका छन् । प्रतियोगिताको सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा खुकुरीले भरतपुर क्रिकेट एकेडेमीलाई १९ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । यस्तै,...