July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

खेलकुद

खुकुरी टी–ट्वान्टी कपः न्यु होराइजन र तिरुपति पनि पुगे सेमिफाइनल

खुकुरी टी–ट्वान्टी कपः न्यु होराइजन र तिरुपति पनि पुगे सेमिफाइनल

भैरहवा- न्यु होराइजन स्पोटर्स क्लब र तिरुपति क्रिकेट क्लब पनि भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ को सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको खेलमा होराइजनले बुटवल युथ स्पोटर्स क्लबलाई १ सय २३ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । यस्तै, तिरुपतिले एमएसएमटी राम सीए गोरखपुरलाई ६ रनले पराजित गरेर सेमिफाइनल पुगेको…

लुम्बिनी रोड रेसमा नेपाली सेनाका खड्का र न्यौपाने बने बिजेता

लुम्बिनी रोड रेसमा नेपाली सेनाका खड्का र न्यौपाने बने बिजेता

दाङ– ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता–२०८३’ मा पुरुषतर्फ नेपाली सेनाका खड्गबहादुर खड्का र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने विजेता बनेका छन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा शनिबार दाङको घोराहीमा भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ नेपाली सेनाका खेलाडी पहिलो बन्न सफल भएका हुन् । प्रतियोगितामा पुरुषतर्फ खड्काले निर्धारित १०…

  • खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

    खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

    भैरहवा– होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित...

  • घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला १० किमि रोड रेस’ हुँदै, तयारी पूरा

    घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला १० किमि रोड रेस’ हुँदै, तयारी पूरा

    दाङ– लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा बैशाख १२ गते शनिबार घोराहीमा हुने ‘दोस्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किमि रोड रेस प्रतियोगिता–२०८३’को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताको पूर्णसफलताको शुभकामना व्यक्त...

  • खुकुरी टी–ट्वान्टी कपः तिरुपति ३ र नेपथ्य ९ विकेटले विजयी

    खुकुरी टी–ट्वान्टी कपः तिरुपति ३ र नेपथ्य ९ विकेटले विजयी

    भैरहवा- भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत बिहीबारको खेलमा तिरुपति क्रिकेट क्लब र नेपथ्य तिलोत्तमा क्रिकेट क्लब विजयी भएका छन् । तिरुपतिले रेस्पोन्स टीम लुम्बिनीलाई ३ विकेट र नेपथ्यले न्यु फ्रेन्ड क्रिकेट क्लब, कुलहीलाई ९ विकेटले हराउँदै जित हात पारेको...

  • खुकुरी टी–ट्वान्टी कपः बुटवल युथ र एमएसएमटी राम स्पोटर्स विजयी

    खुकुरी टी–ट्वान्टी कपः बुटवल युथ र एमएसएमटी राम स्पोटर्स विजयी

    भैरहवा- बुटवल युथ स्पोटर्स क्लब र एमएसएमटी राम स्पोटर्स गोरखपुरले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत बुधबारको खेलमा जित निकालेका छन् । बुटवल युथले लुम्बिनी शाक्यन क्रिकेट क्लबमाथि ८ विकेटको प्रभावशाली जित निकाल्दा गोरखपुरले वेष्टर्न क्रिकेट क्लबलाई ४ विकेटले हराएको...

  • खुकुरी टी–ट्वान्टी कप सुरु, एमएसएमटी र भरतपुरको विजयी सुरुवात

    खुकुरी टी–ट्वान्टी कप सुरु, एमएसएमटी र भरतपुरको विजयी सुरुवात

    भैरहवा: नेपाल–भारतका क्रिकेट टीमहरुको सहभागितामा रुपन्देही सदरमुकाम भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा मंगलबारदेखि प्रतियोगिता सुरु भएको हो । मंगलबार भएको दुई खेलमा एमएसएमटी सीए नौतनवा र भरतपुर क्रिकेट एकेडीमी विजयी...

  • भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप’ हुँदै, विजेता टीमलाई १११,१११

    भैरहवामा ‘खुकुरी टी–ट्वान्टी कप’ हुँदै, विजेता टीमलाई १११,१११

    भैरहवा– भैरहवामा ‘खुकुरी टी-ट्वान्टी कप-२०८३’ क्रिकेट प्रतियोगिता हुने भएको छ । यही वैशाख ८ देखि १५ गतेसम्म भैरहवास्थित सिद्धार्थ रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक संस्था लुम्बिनी खुकुरी क्लबले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो...

  • लुम्बिनी र महाराजगन्ज प्रेस क्लबबीच शनिबार मैत्रीपूर्ण क्रिकेट हुँदै

    लुम्बिनी र महाराजगन्ज प्रेस क्लबबीच शनिबार मैत्रीपूर्ण क्रिकेट हुँदै

    भैरहवा– रुपन्देहीको सिमावर्ती नेपाल र भारतका सञ्चारकर्मीबीच आपसी सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले शनिबार तेस्रो भारत–नेपाल मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रेस क्लब र भारतको नौतनवामा रहेको प्रेस क्लब अफ महाराजगन्जबीच मैत्रीपूर्ण क्रिकेट स्पर्धा हुन लागेको हो...