प्रधानमन्त्री कपका लागि देव खनालको कप्तानीमा लुम्बिनी प्रदेशको टोली घोषणा
भैरहवा– प्रधानमन्त्री (पीएम) कपका लागि लुम्बिनी प्रदेश स्तरीय टीम घोषणा गरिएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघले चैत ७ बाट सुरु हुने पीएम कप एकदिवसीय क्रिकेट खेल्ने टोलीको घोषणा गरेको हो । संघले देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा...





