June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनी

मुख्यमन्त्री आचार्यको निर्देशन– कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्नू

मुख्यमन्त्री आचार्यको निर्देशन– कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्नू

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कार्यान्वयन गर्न नसकिने योजना तथा कार्यक्रम समावेश नगर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले गर्न सकिने योजना तथा कार्यक्रमहरुलाई मात्रै प्रस्ताव गर्न निर्देशन दिएका हुन् ।…

कुशल नेतृत्वकर्ता उज्ज्वलकुमार श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा विजयी

कुशल नेतृत्वकर्ता उज्ज्वलकुमार श्रेष्ठ महासंघको कार्यकारिणी सदस्यमा विजयी

भैरहवा– रुपन्देहीको प्रतिष्ठित औद्योगिक घराना पंचकन्या समूहका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको एसोसिएटतर्फ केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा निर्वाचित भएका छन् । महासंघको एगराति सार्वजनिक परिणाम अनुसार श्रेष्ठले १ हजार १ सय ५६ मत प्राप्त गर्दै कार्यसमिति सदस्य पदमा निर्वाचित भएका हुन् । साढे पाँच दशकको इतिहास बोकेको पंचकन्या समूहको पछिल्लोपटक मुख्य…

  • अतिक्रमण, फडानी र सुक्खाले चुरे संकटमा

    अतिक्रमण, फडानी र सुक्खाले चुरे संकटमा

    भैरहवा– मुलुकको कान्छो पहाडको रुपमा रहेको चुरे संकटमा परेको छ । अतिक्रमण, अव्यवस्थित बसोबास, वन फडानी र सुक्खाले तराई–मधेसमा पानीको स्रोतका रुपमा रहेको चुरे संकटमा परेको हो । चुरे संकटका कारण तराईको उर्वर जमिन संकटमा परेको छ । भने, सर्वसाधरणको...

  • भैरहवाको रोयल कालिङ्गा क्यासिनोबाट १९ नेपाली पक्राउ

    भैरहवाको रोयल कालिङ्गा क्यासिनोबाट १९ नेपाली पक्राउ

    भैरहवा– प्रहरीले रुपन्देहीको भैरहवास्थित एक क्यासिनोबाट नेपालीहरुलाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर नगरपालिका–१० स्थित होटेल गौतम बुद्ध इन्टरनेशनलमा रहेको रोयल कालिङ्गा क्यासिनोबाट गएराति प्रहरीले १९ जना नेपालीलाई नियन्त्रणमा लिएको हो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका...

  • ५० वर्ष पुग्यो बहिरा बाल मावि, नेपाल–भारतका २४३ विद्यार्थी अध्ययनरत

    ५० वर्ष पुग्यो बहिरा बाल मावि, नेपाल–भारतका २४३ विद्यार्थी अध्ययनरत

    भैरहवा– कान सुन्न नसक्ने विद्यार्थीहरुलाई अध्ययन गराउने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना भएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । २०३२ सालमा श्रवण शक्ति नभएका विद्यार्थीहरुलाई अध्ययन–अध्यापन गराउने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–२ मा विद्यालय स्थापन गरिएको थियो । पूर्वाधार र...