मन्तव्य बिनैको बुद्ध जयन्ती, वर्षातले झनै खल्लो
भैरहवा– बिहानपख ठूलो पानी पर्याे । जसले गर्दा २५७०औं बुद्ध ज्यन्ती कार्यक्रमको तालिका नै प्रभावित भयो । शुक्रबार बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा बिहानको ५ बजेदेखि नै ध्यान र पुजाआजाका कार्यक्तम राखिएको थियो । बिहान साढे ६ बजे नै कार्यक्रम सक्ने...





