पंचकन्या रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरीले तिरुपतिलाई ७ विकेटले हरायो
भैरहवा- भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ ‘ए’ डिभिजनको आइतबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित निकालेको छ । मौसमका कारण २० ओभरमा छोट्याइएको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै जित हात पारेको हो । जितका लागि पाएको ८०...





