June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनी

जिल्ला समन्वय समितिको जग्गामा १ सय ५ घर

जिल्ला समन्वय समितिको जग्गामा १ सय ५ घर

भैरहवा–जिल्ला प्रशासनले पत्राचार गरेपछि स्थानीय तहले अतिक्रमित जग्गाको लगत संकलन गरिरहेका छन् । जिल्ला प्रशासनले पनि मासिएका सार्वजनिक जग्गाको खोजबिन गरिरहेको छ । यसैक्रममा बुटवल–११, देवीनगरमा साविक जिल्ला विकास समितिको नाममा रहेको जग्गामा एक सय ५ घर निर्माण गरिएको पाइएको छ । ‘कम्तिमा अहिले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गा त फिर्ता ल्याउनु पर्ला,’ जिल्ला…

तेह्र स्थानिय तहमा डेङ्गु संक्रमण, सतर्कता अपनाउन आग्रह

तेह्र स्थानिय तहमा डेङ्गु संक्रमण, सतर्कता अपनाउन आग्रह

भैरहवा–डेङ्गुको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभिन्न स्थानिय तहमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको भनाइ मन्त्रालयको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मुलुकका १३ वटा स्थानीय तहमा डेङ्गु सङ्क्रमण बढेको जनाएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.अनुज भट्टचनले…

  • रूपन्देहीका ठूला सहर नै ऐलानीमा

    रूपन्देहीका ठूला सहर नै ऐलानीमा

    भैरहवा– पूर्व–पश्चिम अन्तगर्त महेन्द्र राजमार्ग आसपास रुपन्देहीका ठूला सहर नै जग्गाधनी पूर्जाविहीन छन् । जिल्लाको चुरेसित जोडिएका बजार क्षेत्रमा वर्षौदेखि बसोबास गर्दै आएका बासिन्दा लालपूर्जाबिहीन भएका हुन् । जिल्लाको उत्तरमा रहेका तीन सहर ऐलानीमै छन् । देवदह नगरपालिका अन्तर्गत महेन्द्र...

  • ‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

    ‘सरकारले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ’

    बुटवल– उद्योगी–व्यवसायीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेकोमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन (समाचार र विचारको संकथन) अन्तर्गत कसरी उभो लाग्छ ? भन्ने...

  • ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    ‘समाज रहेसम्म पत्रकारिता रहिरहन्छ’

    रुपन्देही– वक्ताहरुले पत्रकारिताको भविष्य हिजो, आज र भोली पनि रही रहने बताएका छन् । जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य जीवित रहनेमा उनीहरुको जोड छ । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन...

  • पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

    पंचकन्या रूपन्देही सुपरलिगः बैतुल्लाहको नौ विकेटमा खुकुरीको सानदार जित

    भैरहवा- बैतुल्लाह खानले उत्कृष्ट बलिङ गर्दै ९ विकेट लिएपछि रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शनिबारको खेलमा लुम्बिनी खुकुरी क्लबले सानदार जित हात पारेको छ । खुकुरीले बुटवल राइनोजमाथि ९ विकेटको सानदार जित निकालेको...

  • लघुकथाः माया छुट्यो

    लघुकथाः माया छुट्यो

    बुधबारको छिप्पिँदो साँझ । दिनभरिको कार्यालयको कामले थाकेको शरीर घिसार्दै म बासस्थानतर्फ फर्कँदै थिएँ । सडकका बत्तीहरू बल्न थालिसकेका थिए । अचानक मोडमा पुग्दा मैले एउटा पचाउन निकै गार्‍हो हुने दृश्य देखेँ । सडकको एकान्त कुनामा एउटा जोडी अंगालोमा बाँधिएर...

  • यौनकथाः भिनाजुको स्वेटर

    यौनकथाः भिनाजुको स्वेटर

    -पोषण पाण्डे सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही...