उदांगिँदै क्यासिनोको धन्दा, अगुवा भन्छन्- सेटिङमै गैरकानूनी कामले प्रसय पायो
भैरहवा– रुपन्देहीमा क्यासिनोले बद्मासी गरे, अनुगमन गरी हेर भनेर पटक–पटक संचारमाध्यमले आवाज उठाए । के गर्नु तलदेखि माथिसम्म मिलिभगतले अनुगमन गरिए पनि कारबाही खासै भएन । नेपाली प्रवेश, नियमविपरीत मिनी क्यासिनोेले टेबल राखेर जुवा खेलाउने गरेको, लाभकर लगायतका कर छली...





