June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनी

अस्पतालको रकम हिनामिना प्रकरणमा पाँच जना प्रकाउ

अस्पतालको रकम हिनामिना प्रकरणमा पाँच जना प्रकाउ

कपिलवस्तु–बैंक भौचर भरेर दाखिला गरिएको भनिएको रकम नै नदेखिएपछि कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना प्रकरणमा पाँच जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अस्पतालको रकम हिनमिना गर्ने अस्पतालका मेसु सहित नेपाल बैंक लिमिटेडका कर्मचारी समेतलाई प्रकाउ गरेको हो । उक्त अस्पतालको नेपाल बैँक लिमिटेड चन्द्रौटा शाखामा…

मर्यादपुर बिओपीद्वारा वैशाखमा १० लाखका अबैध समान बरामद

मर्यादपुर बिओपीद्वारा वैशाखमा १० लाखका अबैध समान बरामद

कपिलवस्तु–जिल्लास्थित सशस्त्र प्रहरी बल मर्यादपुर बोर्डर आउट पोष्ट (बीओपी)ले सीमा नाका हुँदै अवैध रुपमा नेपाल भित्राइएका १० लाख भन्दा बढी मूल्यका समान बरामद गरेको छ । बैशाख महिनाभरि चोरी तस्करी गरेर भित्राइएका सामग्री बरामद गरि भन्सार बुझाइएको हो । भारतसंग जोडिएका सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्र बनाउदै सशस्त्र…

  • नीति तथा कार्यक्रमः निजी क्षेत्रमा उत्साह र आशंका दुबै

    नीति तथा कार्यक्रमः निजी क्षेत्रमा उत्साह र आशंका दुबै

    भैरहवा– निजी क्षेत्रले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको प्रतिक्रिया दिएको छ । रुपन्देहीका उद्योगी–व्यवसायी तथा निजी क्षेत्रका छाता संगठनका पदाधिकारीहरुले प्रविधिको प्रयोगदेखि निजी क्षेत्रसँग साझेदारी गर्ने विषयवस्तु समेटिएको भन्दै आफूहरु वर्तमान सरकारसँग आशावादी रहेको जनाएका छन् । सोमबार संघीय...

  • अव्यवस्थित बसोबासी र भूमिहीनको प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र

    अव्यवस्थित बसोबासी र भूमिहीनको प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापनपत्र

    बुटवल– अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासी संघर्ष समिति तिलोत्तमाले तिलोत्तमा नगरपालिकामार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ७ बुंदे ज्ञापनपत्र पठाएको छ । संघर्ष समितिका संयोजक तेजबहादुर कुंवरले नगर प्रमुख रामकृष्ण खांणमार्फत बुझाएको ज्ञापनपत्रमा भूमि ऐन अनुसार नापनक्सा समेत भई सकेको हुँदा अन्य बाँकी...

  • गगन–विश्वको पक्षमा पुगे काँंग्रेस रुपन्देहीका नेता बालकृष्ण खाँण

    गगन–विश्वको पक्षमा पुगे काँंग्रेस रुपन्देहीका नेता बालकृष्ण खाँण

    नेपाली कांग्रेसको संस्थापन इतर पक्ष तितर–वितरको अवस्थामा पुगेको छ। सभापति गगन थापाले व्यक्तिगत संवादमार्फत इतर पक्षका नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेपछि उक्त समूहमा विभाजन देखिएको हो। सभापति थापाले सोमबार निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा शेखर कोइराला र डा शशांक...

  • करेन्ट लागेर बस चालकको मृत्यु

    करेन्ट लागेर बस चालकको मृत्यु

    दाङ–बसको छतमा चढेको वेलामा करेन्ट लागेर मंगलवार दिउँसो दाङमा एकजना बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी बस चालक ४१ वर्षीय पूर्णबहादुर वली रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब...

  • रूपन्देहीबाट एसईई परीक्षामा ६६ प्रतिशत उत्तीर्ण

    रूपन्देहीबाट एसईई परीक्षामा ६६ प्रतिशत उत्तीर्ण

    भैरहवा–यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा रूपन्देहीमा ६६ प्रतिशत बिद्यार्थी उतीर्ण भएका छन् । जसमध्ये, ४ जीपीए अंक ल्याउने बिद्यार्थी ८२ जना छन् । शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका अनुसार, साधारण धारतर्फका बिद्यालयबाट ८० जना र प्राविधिक धारतर्फका बिद्यालयबाट...

  • पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः नेपथ्य तिलोत्तमा विजयी

    भैरहवा- नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा जित निकालेको छ । उसले जेआर क्रिकेट क्लबलाई ३० रनले हराउँदै जित हात पारेको हो छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा...

  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा खुल्ला नियुक्ति आह्वानले स्थानीय युवा खुशी

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा खुल्ला नियुक्ति आह्वानले स्थानीय युवा खुशी

    भैरहवा- लुम्बिनी क्षेत्रमा विश्वविद्यालय तथा विकाससँग सम्बन्धित नियुक्ति प्रक्रियाप्रति स्थानीय युवाहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् । विशेषगरी शिक्षित तथा दक्ष युवाहरूका लागि यस्ता अवसरहरू खुला हुनु राम्रो संकेत भएको उनीहरूको भनाइ छ । सरकारले अध्यादेशमार्फत् लुम्बिनी बौद्ध विश्वविद्यालय सहित सयौं...