June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनी

संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

संघीय सरकारले मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोज्योः मुख्यमन्त्री आचार्य

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो ढंगले…

नरपानीका रिसोर्टमा मनपरि मूल्य

नरपानीका रिसोर्टमा मनपरि मूल्य

अर्घाखाँची– धार्मिक पर्यटकीय गन्तव्य नरपानीस्थित होटल र रिसोर्टले पाहुनाबाट मनपरि मूल्य अशुल्ने गरेको पाइएको छ । गर्मीयाममा नेपाली र भारतीय पर्यटकको भीड लाग्ने नरपानीमा होटलका कोठा र खानामा मनपरि मूल्य तय गरिएको छ । सुपादेउरानी मन्दिर दर्शनका लागि जाने पर्यटक नरपानीमा बास बस्ने गरेका छन् । यहाँ आउने पर्यटकका अनुसार कोठाको मूल्य हेरिहेरि भए पनि…

  • आजदेखि मुलुकभर सरसफाइ सप्ताह

    आजदेखि मुलुकभर सरसफाइ सप्ताह

    भैरहवा–सार्वजनिक सेवा प्रदायक सरकारी निकायमा सेवाग्राहीलाई स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि मुलुकभर ‘सरसफाइ सप्ताह २०८३’ मनाइने भएको छ । सरकारी कार्यालयमा नियमित सरसफाइ र फोहोर व्यवस्थापनको स्पष्ट मापदण्ड नहुँदा सेवा प्रवाह, कर्मचारी र सेवाग्राहीको स्वास्थ्यमा नकारात्मक असर परिरहेको सन्दर्भमा यो...

  • भैरहवामा सेजमा संचालनमा आउँदैछ मुलुककै ठूलो गार्मेन्ट उद्योग

    भैरहवामा सेजमा संचालनमा आउँदैछ मुलुककै ठूलो गार्मेन्ट उद्योग

    भैरहवा– भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा गार्मेन्ट गियर प्रालि उद्योग निर्माण तीव्र रुपमा भइरहेको छ । उक्त गार्मेन्ट आगामी अबको चार–पाँच महिनामै सञ्चालन गर्ने तयारी गरिएको छ । स्वदेशी उत्दानमा आधारित उक्त गार्मेन्टबाट उत्पादित कपडा बजारमा पठाइने तयारी छ ।...

  • इन्धन महंगो भएपछि मर्कामा किसान

    इन्धन महंगो भएपछि मर्कामा किसान

    भैरहवा – पेट्रोलियम पदार्थका मूल्यबृद्धिले रुपन्देहीमा खेतीपाती गरेर जीवन निर्वाह गर्ने किसान मारमा परेका छन् । इन्धनको मूल्य बढेपछि कृषिमा आधुनिक उपकरणको प्रयोग खर्चिलो बनेको छ । यस्तो बेला पम्पसेट चलाएर पानी तान्ने अवस्था नरहेको किसान बताउँछन् । जेठ लाग्न...

  • राज्य सञ्चालकबाट प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियोः महासचिव पोखरेल

    राज्य सञ्चालकबाट प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियोः महासचिव पोखरेल

    एमाले महासचिव शंकर पोखरेलले सत्तापक्षको कार्यशैलीप्रति कटाक्ष गरेका छन् । उनले राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखा पर्न थालेको भन्दै प्रधानन्यायाधीश सिफारिसप्रति संकेत गर्दै पोखरेलले कटाक्ष गरेका हुन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् महासचिव पोखरेलले विधि, पद्धति,...

  • ‘मिडियाको उत्थानमा कुनै पनि सरकारले राम्रो काम गरेनन्’

    ‘मिडियाको उत्थानमा कुनै पनि सरकारले राम्रो काम गरेनन्’

    बुटवल– निजी संचारमाध्यमका संचालक तथा अगुवाहरुले कुनै पनि सरकारले मिडियाको हकहीत र उत्थानमा काम नगरेको गुनासो गरेका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलनमा आइतबार ‘आर्थिक संकटमा मिडिया, अबको बाटो विषय’ बहस...

  • ‘संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ’

    ‘संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्छ’

    रुपन्देही– अग्रज पत्रकारहरुले संचारमाध्यमले सधैं सत्ता र शक्तिलाई प्रश्न गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा बुटवलमा जारी मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन ‘प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र स्रोताको मन ?’ विषयमा आइतबार...

  • पर्यटकको बसाई अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता

    पर्यटकको बसाई अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता

    बुटवल –नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन सुरु भएको छ । सोही क्रममा आइतबार विभिन्न विषयमा छलफल गरिएको छ । ‘लुम्बिनीको पर्यटन: पर्यटक र पैसा कसरी भित्राउने ?’ विषयमा आयोजित छलफलमा सहभागीले लुम्बिनीमा...