June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

लुम्बिनी

उद्योगी–व्यवसायीको हकहीतका लागि प्रदेश सरकार रक्षाकवज बन्छः मुख्यमन्त्री आचार्य

उद्योगी–व्यवसायीको हकहीतका लागि प्रदेश सरकार रक्षाकवज बन्छः मुख्यमन्त्री आचार्य

भैरहवा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्योगी–व्यवसायीहरूको हकहितका लागि सरकार सधैं रक्षाकवज बनेर हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने बताएका छन् । आइतबार भैरहवामा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रको पक्षमा प्रदेश सरकार सधैं उभिने बताए । उनले लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको…

चालु वर्षको दुई महिनामा लुम्बिनी सरकारले ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने

चालु वर्षको दुई महिनामा लुम्बिनी सरकारले ६० प्रतिशत बजेट खर्च गर्नुपर्ने

भैरहवा– चालु आर्थिक वर्ष सकिन अब २ महिना मात्रै बाँकी छ । तर, लुम्बिनी प्रदेश सरकारको बजेट खर्च भने आधा पनि छैन । प्रदेश सरकारले चालु वर्षमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ गरी कुल ३८ अर्ब ८१ करोड रुपैयाँ…

  • भैरहवाको पाँचतारे होटल भिलासामा ‘सिद्धार्थ फुड एण्ड फन’

    भैरहवाको पाँचतारे होटल भिलासामा ‘सिद्धार्थ फुड एण्ड फन’

    भैरहवा– नेपाली रैथाने खानाको प्रवर्द्धन गर्न स्वदेशी विभिन्न क्षेत्रका मौलिक स्वादका खानाहरुलाई एउटै स्थानमा ल्याउँदै सिद्धार्थ हस्पिटालिटी ग्रुपले यही जेठ ९ र १० गते भैरहवामा खाना महोत्सव अर्थात् ‘सिद्धार्थ फुड एण्ड फन’ को आयोजना गरेको छ । पत्रकार सम्मेलनको आयोजना...

  • सारस बन्यो कागजी नगरपन्छी, लुम्बिनीमै असुरक्षित

    सारस बन्यो कागजी नगरपन्छी, लुम्बिनीमै असुरक्षित

    लुम्बिनी – लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई नगरपन्छी घोषणा गरेको छ । तर, सारस नगरपालिका भित्रैं असुरक्षित बनेको छ । नगरपालिकाले पन्छी संरक्षणमा ध्यान दिएको छैन । यतिसम्म कि एक साता अघि लुम्बिनी विकास कोषको १२ नम्बर गेटबाट उड्दै बाहिरिने क्रममा...

  • दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

    दुई घण्टामै बुटवल–नारायणगढ खण्डको यात्रा

    भैरहवा – दुई घण्टामै महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको यात्रा पूरा हुन थालेको छ । यसले लामो समयदेखि जाम र अवरोधका कारण झन्झटिलो यात्रा गर्न बाध्य यात्रुलाई सहज भएको छ । यस खण्डको बिस्तार सुरु भएको ७ वर्षपछि यात्रा सहज...

  • पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

    पंचकन्या रूपन्देही सुपरलिगः वेष्टर्न क्रिकेट क्लब विजयी

    भैरहवा- ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत भैरहवामा जारी ‘ए’ डिभिजनको शनिबारको खेलमा वेष्टर्न क्रिकेट क्लबले जित हात पारेको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबमाथि ३ विकेटको जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको जेआरले निर्धारित ५०...

  • करछली

    करछली

    “धनबहादुर हाजिर हो !” नाइकेले नाम उच्चारण गर्नासाथ उपस्थित भयो । अनुपस्थित हुँदाको परिणाम विगतमा देखिसकेको छ । नाइकेले जेल जीवन सकिएको पुर्जा हातमा थमायो । ‘करछली’– चार अक्षरको शब्द । “त्यो के हो ? मबाट के हुन गयो र...