June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

लुम्बिनी

कथाः छोरीहरू किताब हुन्

कथाः छोरीहरू किताब हुन्

न्यायाधीश मुसुक्क हाँस्नु भयो । भन्नुभयो– यो त अविश्वास भयो । तपाईंहरू एक आपसमा विश्वस्त हुनुहुँदो रहेनछ । बहस सुन्न बसेका धेरै सहभागी हाँसे । प्रवीणा हाँसेनन् । उनीहरू अर्थात् प्रवीणा नहाँसेपछि न्यायाधीशले सोध्नुभयो– “यदि मसँग रसरङ्गको चेतना हुँदैनथ्यो भने उहिल्यै आत्महत्या गरिसकेको हुन्थेँ” यो भनाइ सुन्नुभएको छ, कसले भनेका हुन् ? दुवैले टाउको हल्लाए–‘थाह छैन…

काशी नोबलमा चालु शैक्षिक सत्रदेखि कोरियन भाषाको पठनपाठन हुँदै

काशी नोबलमा चालु शैक्षिक सत्रदेखि कोरियन भाषाको पठनपाठन हुँदै

भैरहवा–काशी नोबल एकेडेमी, सिद्धार्थनगरले चालु शैक्षिकसत्र बाट कक्षा ११ मा कोरियन भाषा विषयको अध्ययन-अध्यापन संचालन गर्ने भएको छ । नेपालको शैक्षिक इतिहासमा पहिलो पटक विद्यालयस्तरको पाठ्यक्रममै कोरियन भाषा समावेश हुने दाबी गर्दै उक्त बिद्यालयले कक्षा ११ र १२ मा कोरियन भाषालाई ऐच्छिक विषयका रूपमा अध्यापन गराउने बताएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत…

  • लुम्बिनी प्रदेशमा आठवटा मन्त्रालय कायम गर्नेगरी संगठन संरचनाको तयारी

    लुम्बिनी प्रदेशमा आठवटा मन्त्रालय कायम गर्नेगरी संगठन संरचनाको तयारी

    दाङ–लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या ८ वटा कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रदेश सरकारको कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई...

  • पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

    पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित

    भैरहवा- भैरहवामा जारी ‘पंचकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको शुक्रबारको खेलमा मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लब विजयी भएको छ । मेलवर्नले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ४ विकेटले हराउँदै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको...

  • उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    उद्योगी–व्यवसायीलाई अनावश्यक धरपकड नगरः सिउवा संघ

    भैरहवा– सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले पछिल्ला समय विभिन्न आर्थिक विषय तथा वित्तीय कारोबार सम्बन्धी अनुसन्धानका क्रममा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी र बैंकिङ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुमाथि सरकारले धरपकड तथा पक्राउ गरेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार संघका...

  • भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवाको बुद्धचोकमा लामिनारको नयाँ शोरुम सञ्चालन

    भैरहवा– जेजे स्टोनेक्स प्रालि, भैरहवासँगको सहकार्यमा नेपालको अग्रणी पूर्ण भिट्रिफाइड टायल ब्राण्ड लामिनारले नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । सिद्धार्थनगरस्थित बुद्धचोकमा शुक्रबारदेखि लामिनारको नयाँ सोरुम संचालनमा आएको हो । सोरुमका लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले उद्घाटन गरेका...

  • नाकाको झन्झटले पर्यटक दिक्क हुने व्यवसायीको गुनासो

    नाकाको झन्झटले पर्यटक दिक्क हुने व्यवसायीको गुनासो

    भैरहवा–विभिन्न मुलुकबाट रुपन्देहीको बेलहिया नाका हुँदैं आउने पर्यटकले विभिन्न जाँचका नाममा पाइरहेको सास्तीमा कमी आएको छैन । भारतका विभिन्न गन्तव्य भ्रमण गरेर यहाँ आउने पर्यटकले बेलहियास्थित अध्यागमन कार्यालयमा दुःख पाउने गरेका छन् । नाकामा रहेको अध्यागमन कार्यालयमा कर्मचारी अभाव भएकाले...

  • देशलाई विश्वसामु चिनाउन खेल क्षेत्रको अतुलनीय योगदान छः मुख्यमन्त्री आचार्य

    देशलाई विश्वसामु चिनाउन खेल क्षेत्रको अतुलनीय योगदान छः मुख्यमन्त्री आचार्य

    दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रियताको रक्षा र समृद्ध नेपाल निर्माणका लागि खेल क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन् । दाङको बेल्झुण्डीमा शुक्रबार आयोजित लुम्बिनी प्रदेश स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेलाडीहरुको भूमिका...