July 25, 2026, Saturday
२०८३ श्रावण ९ शनिबार

लुम्बिनी

रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापन सेनाले गर्ने

रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापन सेनाले गर्ने

भैरहवा, वैशाख ३१ । रुपन्देहीमा अक्सिजन प्लान्टको व्यवस्थापनका लागि नेपाली सेनाको जनशक्ति परिचालन गरिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय, भैरहवामा बसेको जिल्ला सुरक्षा समिति लगायत सरोकारवालासहितको बैठकले रुपन्देहीमा रहेका सबै उद्योग र प्लान्टको व्यवस्थापनमा सेनाको सहयोग लिने निर्णय गरेको हो । निर्णय अनुरुप ती प्लान्टमा शनिवारदेखि नेपाली सेना खटाइने छ र सेनाले नै…

रूपन्देहीका स्थानीय तहले तयार पारे २४६ शय्याको आइसोलेसन

रूपन्देहीका स्थानीय तहले तयार पारे २४६ शय्याको आइसोलेसन

भैरहवा, वैशाख ३१ । कोरोना संक्रमण तीव्र फैलिँदै गएपछि रुपन्देहीका अस्पतालहरु भरिभराउ भएका छन् । अस्पतालले थेग्नै नसक्ने अवस्था आएपछि स्थानीय तहहरुले अक्सिजनसहितका आइसोलेसन सेन्टर बनाएका छन् । १६ स्थानीय तह रहेको रुपन्देहीमा कोरोना भाइरस समुदायस्तरमै फैलिएको छ । खुल्ला सीमाका कारण संक्रमण थप फैलने डर छ । संक्रमण भयाबह बन्दै जाँदा अस्पतालहरुमा शय्या र…

  • निषेधाज्ञामा फोननबाटै पशुपन्छीको उपचार

    निषेधाज्ञामा फोननबाटै पशुपन्छीको उपचार

    भैरहवा, वैशाख ३१ । पशुपन्छी बिरामी परे, उपचार जटिल बने, चिकित्सकीय सेवा लिन निषेधाज्ञाका कारण समस्या भए के गर्ने ? यस्तो अवस्थामा किसानहरुलाई फोनबाट पशु चिकित्सकहरुले उपचारका लागि परामर्श दिने भएका छन् । नेपाल भेटेरिनरी एशोसियसन लुम्बिनी प्रदेशले १२ वटा...

  • दाङ र बाँकेमा उपचाररत १४ संक्रमितको मृत्यु

    दाङ र बाँकेमा उपचाररत १४ संक्रमितको मृत्यु

    बाँके/दाङ, वैशाख ३१ । लुम्बिनी प्रदेशको बाँके र दाङ जिल्लामा गरी कोरोना भाइरस संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ । बाँके जिल्लाका विभिन्न अस्पतालमा ८ जना र दाङका विभिन्न अस्पतालमा उपचाररत ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको...

  • आज मुस्लिम समुदायको ‘इद उल फित्र’ पर्व

    आज मुस्लिम समुदायको ‘इद उल फित्र’ पर्व

    भैरहवा, वैशाख ३१ । आज ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्र’ भनिन्छ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिनासम्म रोजा (उपावास) बसेका थिए । रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ...

  • नागरिकको जीवन रक्षा गरः बोहरा

    नागरिकको जीवन रक्षा गरः बोहरा

    भैरहवा, वैशाख ३० । अक्सिजन र बेड नपाएर कोरोना भाइरस संक्रमित नागरिकले ज्यान गुमाउनु परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले त्यसको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ती जारी गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत...

  • बढ्दो मृत्युदरले संक्रमितको शव व्यवस्थापनमा सकस

    बढ्दो मृत्युदरले संक्रमितको शव व्यवस्थापनमा सकस

    भीम अस्पताल भैरहवामा ओमसतिया गाउँपालिकाका ७२ वर्षीय पुरुषको आफन्तले शव व्यवस्थापन गर्दै । तस्बिरः पब्लिक कुरा भैरहवा, बैशाख ३० । कोरोना भाइरसको संक्रमणसँगै मृत्युदर बढ्दै गएपछि रुपन्देहीमा शव व्यवस्थापनमा समस्या हुन थालेको छ । अहिलेसम्म कोरोनाका कारण तीन सय नौ...

  • संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

    संक्रमित र कुरुवालाई ग्रिन सिटीको निःशुल्क खाना

    अस्पताल परिसरमा संक्रमितका आफन्त (कुरुवा)लाई खाना वितरण गर्दै क्लबका सदस्यहरु । तस्बिर सौजन्यः मनोज क्षेत्री भैरहवा, बैशाख ३० । लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले कोरोना संक्रमित र विरामी कुरुवालाई निःशुल्क खाना वितरण गरिरहेको छ । ४ दिनयता निरन्तर खाना...

  • ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा साढेसात लाख जम्मा

    बुटवल, बैशाख ३० । ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा विभिन्न व्यक्ति तथा संस्थाबाट ७ लाख ५० हजार रुपैयाँको सहयोग प्रतिबद्धता आएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले उक्त कोष स्थापना गरेको थियो । महासंघ अध्यक्ष रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले...