July 25, 2026, Saturday
२०८३ श्रावण ९ शनिबार

लुम्बिनी

पानी पर्दा भुइँमा उपचाररत संक्रमितको बिचल्ली

पानी पर्दा भुइँमा उपचाररत संक्रमितको बिचल्ली

भैरहवा, वैशाख २९ । रातिदेखि हावाहुरी चलिरहेको थियो । पानीका छिटाविटा पर्दैथियो । तर, भीम अस्पतालको गल्ली, टेन्ट, पाल र बरण्डामा संक्रमित छट्पटिरहेका थिए । आफन्त पानी नपरोस् भनेर दश औँला जोड्दै थिए । यी कुरा सुनाउँदै भीम अस्पतालका स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने, ‘यहाँ भएका सबै संक्रमित अक्सिजनसहितको उपचारमा हुनुहुन्छ । २०/२५ जनाको टेन्टमुनी, गल्ली,…

१३ घण्टामा बाँकेमा ११ संक्रमितको ज्यान गयो

बाँके, वैशाख २९ । कोरोना कहरले थला परेको बाँके जिल्लाका विभिन्न अस्पतालमा उपचाररत थप ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, बाँकेकाअनुसार मंगलबार राति ९ बजे यता बुधबार बिहान १० बजेसम्म यति धेरै संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये ६ जना बाँके, ३ जना बर्दिया र एक–एक जना सल्यान र कैलालीका…

  • निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    निषेधाज्ञा र मापदण्ड पालना गर्न तयार छन् व्यवसायी

    भैरहवा-लुम्बिनी कोरिडोरमा रहेको उद्योग । तस्बिरः पब्लिक कुरा भैरहवा, वैशाख २९ । ढुवानीका साधन सहज रुपमा नचल्ने भएकाले कच्चापदार्थ उद्योगसम्म ल्याउन र उत्पादित माल बजारसम्म पुर्याउनमा समस्या छ । बजार र बिक्रेताको पसल बन्द हुने भएपछि उत्पादित माल कहा राख्ने...

  • गाउँमै कृषि पढाइ, स्वरोजगार बनाउने लक्ष्य

    गाउँमै कृषि पढाइ, स्वरोजगार बनाउने लक्ष्य

    भैरहवा, वैशाख २९ । वैदेशिक रोजगारमा युवाशक्तिको मोह छ, गाउँमा खेतबारी वर्षेनि बाँझिनेक्रम बढ्दो छ । खाडीमा न्यून तलबमै युवा पसिना बगाउँछन् । यस्तो अवस्थामा युवालाई गाउँमै रोक्न कृषि विषय पढाएरै कृषि उद्यमको प्रयास थालिएको छ ।गुल्मीको मालिका गाउँपालिकाले यस्तो...

  • दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

    दाङमा अक्सिजन नपाएरै गयो ८ जनाको ज्यान

    दाङ, वैशाख २८ । अक्सिजन अभावमा दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । गएराति ८ः४५ बजेदेखि मंगलबार दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको कोरोना अस्पतालका व्यवस्थापक...

  • सिद्धार्थगरमा तयार हुँदैछ पर्यटकीय गेट

    सिद्धार्थगरमा तयार हुँदैछ पर्यटकीय गेट

    सिद्धार्थनगरमा निर्माणाधीन पर्यटकीय गेट । तस्बीरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २८ । बुद्धजन्मस्थल लुम्बिनीको काखैमा रहेको सिद्धार्थनगर नगरपालिकामा निर्माणाधीन बुद्धत्व झल्कने पर्यटकीय गेट अन्तिम चरणमा पुगेको छ ।नगरपालिकाले ६ करोड ४८ लाख ९३ हजार रुपैयाँ लागतमा गेट बनाइरहेको छ...

  • नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

    नगरपालिकालाई तिलोत्तमा चेम्बरको अक्सिजन सहयोग

    तिलोत्तमा, बैशाख २८ । रुपन्देहीको तिलोत्तमा चेम्बर अफ कमर्सले तिलोत्तमा नगरपालिकालाई अक्सिजन सहयोग गरेको छ । नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित बिरामीहरुको उपचारमा सहजीकरण गर्न भन्दै अक्सिजन सहयोग गरेको हो ।अहिले रुपन्देहीमा अक्सिजन अभाव छ । नगरपालिकामा अक्सिजन...

  • बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँकेमा १४ घण्टामै १२ को मृत्यु

    बाँके, वैशाख २८ । बाँकेमा पछिल्लो १४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्य ६...

  • बुटवलमा १२ संक्रमितको मृत्यु

    बुटवलमा १२ संक्रमितको मृत्यु

    रुपन्देही, वैशाख २८ । रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पतालमा एकै रातमा १२ जना कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा ७ जना रुपन्देही छन् भने ३ जना कपिलवस्तु तथा प्युठान र नवलपरासीका १-१ जना...