July 25, 2026, Saturday
२०८३ श्रावण ९ शनिबार

लुम्बिनी

महामारीमा मनकारी हातहरु

महामारीमा मनकारी हातहरु

भैरहवा, जेठ ४ । यहाँका युवा व्यवसायी विवेक पौडेलले सोमबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित र उनीहरुका कुरुवा (आफन्त)लाई निःशुल्क खाना खुवाए । पहिलो दिन ८० जनालाई निःशुल्क खाना बाँडेका उनले यसलाई निषेधाज्ञाभर निरन्तरता दिने बताए । रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी छ । ‘विरामी आफन्तको उपचारमा पिरोलिएकाले खना खाने फुर्सदसमेत छैन, अझ…

होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

होल्डिङ सेन्टरमा माइती नेपालको सहयोग

भैरहवा, जेठ ३ । माइती नेपाल आवधिक गृह भैरहवाले रुपन्देहीको बेलहिया नाकामा स्थापना गरिएको होल्डिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार होल्डिङ सेन्टरमा पुगेर संस्थाकी कार्यक्रम संयोजक माया क्षेत्रीले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्ले, प्रहरी प्रमुख मनोज केसीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । माइती नेपालले चाउचाउर, विस्कुट…

  • भीम अस्पताललाई ज्योति विकास बैंकको सहयोग

    भीम अस्पताललाई ज्योति विकास बैंकको सहयोग

    भैरहवा, जेठ ३ । ज्योति विकास बैंक भैरहवा शाखाले भीम अस्पताललाई आर्थिक सहयोग गरेको छ । सोमबार बैंकका भैरहवा शाखा प्रमुख मनोज भण्डारीले अस्पतालका अध्यक्ष नारायण प्रसाद भण्डारी र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) शकुन्तला गुप्तालाई बैंककोतर्फबाट ४० हजार रुपैयाँ सहयोग हस्तान्तरण...

  • रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

    रोहिणीद्वारा भीम अस्पताललाई पाँच लाख सहयोग

    भैरहवा, जेठ ३ । रुपन्देहीको रोहिणी गाउँपालिकाले भैरहवास्थित भीम अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । आर्थिक अभावमा कोरोना संक्रमितको उपचार प्रभावित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले अस्पताललाई सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले उक्त रुपैयाँ बराबरको चेक...

  • बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँकेमा फेरि पाँच संक्रमितको मृत्यु

    बाँके, जेठ ३ । कोरोना भाइरस संक्रमणबाट सोमबार बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका तीन जना, बाँके र कैलालीका एक÷एकजना छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४८ वर्षीया...

  • बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप आठ कोरोना संक्रमितको मृत्यु

    बाँके, जेठ ३ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । आइतबार दिउँसो ३ः४५ देखि सोमबार विहान ६ बजेसम्म यति धेरै संक्रमितहरुको मृत्यु भएको हो । मृतकमध्ये ३ जना बर्दिया, २ जना बाँके...

  • तापक्रम नापेर घर पठाउँदा जोखिम

    तापक्रम नापेर घर पठाउँदा जोखिम

    भैरहवा, जेठ ३ । लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बने पनि यहाँका ठूला सीमा नाकामा पर्याप्त सावधानी छैन । छिमेकी मुलुक भारतका कोरोना प्रभावित सहरबाट आएका सर्वसाधरणलाई ज्वरो नापेर सिधै घर पठाउने गरिएको छ । यसरी पठाइएका व्यक्ति केही दिनपछि...

  • घट्न थाल्यो संक्रमण र मृत्युदर

    घट्न थाल्यो संक्रमण र मृत्युदर

    कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन्। यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको...