July 25, 2026, Saturday
२०८३ श्रावण ९ शनिबार

लुम्बिनी

लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

लुम्बिनी प्रादेशिक अस्पतालका ६४ स्वास्थ्यकर्मी संक्रमित

रुपन्देही, वैशाख ३० । रातदिन कोरोना संक्रमितको उपचार खटिने स्वास्थ्यकर्मी नै ठूलो संख्यामा संक्रमणमा परेका छन् । लुम्बिनी प्रदेशको मुकाम बुटवलमा कार्यरत स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमित भएका हुन् । लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ६४ स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन् । ‘रातदिन संक्रमितको उपचारमा खट्दा खट्दै ठूलो संख्यामा हाम्रा स्वास्थ्यकर्मी संक्रमित हुनुभयो’, प्रादेशिक अस्पतालका प्रवक्ता…

बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

बाँकेमा ९ कोरोना संक्रमितको मृत्यु

बाँके, वैशाख २९ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज रातभरीमा मात्रै ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँकेका, दुई जना बर्दियाका र दुई जना दाङका छन् । यीसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको २ सय १३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै, बाँकेका विभिन्न अस्पतालहरुमा उपचारका लागि बाह्य जिल्लाबाट आएकामध्ये…

  • क्षमता घटाए सिमेन्ट उद्योगले

    क्षमता घटाए सिमेन्ट उद्योगले

    भैरहवा, वैशाख ३० । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ह्वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन्...

  • अक्सिजन अभावपछि रुपन्देहीमा सेनाको हेलिकोप्टरबाट अक्सिजन ल्याइयो

    अक्सिजन अभावपछि रुपन्देहीमा सेनाको हेलिकोप्टरबाट अक्सिजन ल्याइयो

    अक्सिजनसहितका भरी सिलिन्डर ल्याएर बुधबार साँझ गौतमबुद्ध विमानस्थलमा आएको नेपाली सेनाको हेलिकोप्टर । तस्बीरः माधव ढुंगाना भैरहवा, वैशाख २९ । चरम अक्सिजन अभाव भएपछि रुपन्देहीमा हेलिकोप्टर मार्फत् केही थान अक्सिजन सिलिन्डर ल्याइएको छ ।केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र समक्ष जिल्ला...

  • डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

    डा.गौतम लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः नियुक्त

    भैरहवा, वैशाख २९ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा पुनः डा.ईश्वर गौतम नियुक्त भएका छन् । मन्त्रीपरिषदको बुधबार बसेको बैठकले डा।गौतमलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल निवासी डा.गौतम यसअघि पनि प्रदेश योजना आयोगको उपाध्यक्ष थिए । यस्तै,...

  • अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

    अक्सिजन सिलिन्डर बुझाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको अपिल

    बुटवल, बैशाख २९ । रुपन्देहीसहित प्रदेशका अस्पतालहरुमा अक्सिजनको चरम अभाव भएको छ । खासगरी अक्सिजनसँगै सिलिन्डरको पनि अभाव भएपछि लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिलिन्डिर बुझाउन सबैमा अपील गरेको छ । कोभिड-१९ को महामारीबीच अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको बेला...

  • कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा

    कपिलवस्तुमा जेठ १० सम्म निषेधाज्ञा

    कपिलवस्तु, वैशाख २९ । कपिलवस्तुमा जारी निषेधाज्ञा थप गरिएको छ । बुधबार बसेको जिल्लास्तरीय कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै १० दिनका लागि निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रशासनले १० दिन निषेधाज्ञा...

  • रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

    रुपन्देहीमा जारी निषेधाज्ञा जेठ १३ सम्म लम्बियो

    भैरहवा, वैशाख २९ । रुपन्देहीमा जारी निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालयले आउँदो जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा बढाएको हो । रुपन्देहीमा यसअघि वैशाख १६ गतेदेखि ३० गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । बुधबार बसेको...