भैरहवाका दुई अस्पतालमा पाँच संक्रमितको मृत्यु
भैरहवा- कोरोना भाइरस संक्रमणबाट भैरहवाका दुई अस्पतालमा उपचाररत पाँच संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसिएमएस)मा उपचाररत पाँच जनाको मृत्यु भएको हो । जसमध्ये, एक महिला र चार पुरुष हुन् ।...





