July 25, 2026, Saturday
२०८३ श्रावण १० आईतवार

लुम्बिनी

कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

कपिलवस्तुमा माओवादी युवा नेतामाथि गोली प्रहार

कपिलवस्तु- कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय युवा नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा युवा नेता पाण्डेमाथि बुधबार राति गोली प्रहार भएको हो । तीनजनाको समूहमा आएका अपरिचित समूहले पाण्डेमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षीय पाण्डेको अपरिचित समूहको गोली प्रहारबाट…

आज देशभर मौसम बदली

आज देशभर मौसम बदली

भैरहवा- शक्तिशाली चक्रवात ‘ताउ–ते’ को असरले आज पनि देशभरको मौसममा बदली भएको छ । भारतको गुजरातको आसपासमा रहेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ कारण नेपालमा पनि मौसम बदली भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो भारी वर्षा हुने र क्रमिकरूपमा कम हुँदै…

  • तीन दिनमा तीन भाइको मृत्यु

    तीन दिनमा तीन भाइको मृत्यु

    मुस्लिम समुदायमा एक महिने इदुल फित्र (इद)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला कोरोना संक्रमण भयो र ज्यान गयो। स्व.नजिर अहमद हल्वाई र फातिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका...

  • मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध विपक्ष दल सर्वोच्च जाने

    बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई संविधानको मर्म र भावना विपरीत नियुक्ति गरिएको भन्दै त्यसविरुद्ध विपक्षी दल सर्वोच्च अदालत जाने भएका छन् । प्रदेशसभामा तत्कालीन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी...

  • राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका पाण्डेयलाई जनमोर्चाको समर्थन

    बुटवल- लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेयलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको...

  • कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

    कोरोनाबाट एकै दिन २४६ को मृत्यु, ८,१७३ नयाँ संक्रमित थपिए

    रुपन्देही- पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस भाइरस संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै यो अवधिमा...

  • सांसद भुसालद्वारा सियारी र शुद्धोधनको आइसोलेसनमा अक्सिजन सहयोग

    सांसद भुसालद्वारा सियारी र शुद्धोधनको आइसोलेसनमा अक्सिजन सहयोग

    भैरहवा– नेकपा एमाले उप–महासचिव एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले सियारी र शुद्धोधन गाउँपालिकामा संचालित आइसोलेसन सेन्टरलाई अक्सिजन उपलब्ध गराएका छन् । भुसालको सहयोगमा पठाइएको अक्सिजन कन्सन्ट्रेटर बुधबार सियारी अध्यक्ष अयोध्या थारु र वडा नम्बर...

  • तिलोत्तमाले बनायो अक्सिजनसहितको अस्थायी अस्पताल

    तिलोत्तमाले बनायो अक्सिजनसहितको अस्थायी अस्पताल

    तिलोत्तमा– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अत्याधुनिक कोभिड–१९ अस्थायी अस्पताल निर्माण गरेको छ । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा वडा नं. ९, केवलानीस्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा कोभिड अस्पताल बनाएको हो । तत्काल ४० बेड रहे पनि उक्त कोरोना अस्थायी...

  • सशस्त्रको गोली प्रहारबाट घाइते युवाको मृत्यु

    सशस्त्रको गोली प्रहारबाट घाइते युवाको मृत्यु

    नवलपरासी–सशस्त्र प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते पश्चिम नवलपरासीका २३ वर्षीया युवा अविनाश राजभरको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । शहीद स्मृति अस्पताल, चौपातामा नवलपरासीमा उपचार हुन नसकेपछि उनलाई बुटवल पठाइएको थियो । बुटवलतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको...