June 13, 2026, Saturday
२०८३ जेष्ठ ३१ आईतवार

साहित्य

तन्द्रा

तन्द्रा

अँधेरी रात । स्टेजको एउटा कामुक नृत्यले दर्शकदीर्घामा पनि कामुकता सल्क्यो । चारैतिर होहल्ला मच्चियो । कसैले स्टेजमा बोतल प्रहार गरेछ । कसैले हुलमुलमा कुनै युवतीलाई जबरजस्ती अँगालोमा बेरेछ । हुलदंगा मच्चियो । माहोल काबुबाहिर गएपछि एक हुल प्रहरीको प्रवेश भयो । प्रहरीको प्रवेशमा भागाभाग चल्यो । कुटाकुट चल्यो । कुट्ने र कुटी माग्ने अरू…

कथाः आँसु

कथाः आँसु

फेसबुकमा आँसुको फ्रेण्ड–रिक्वेस्ट आएर बसेको थियो । फोटो टाँस्ने ठाउँमा नेपालको नक्सामाथि आँसुको ठूलो ढिको टिलपिलाइरहेको एउटा आँखो मलाई नै हेरिरहे जस्तो लाग्थ्यो । तर, त्यो आँखो कसको थियो, मैले चिन्न सकिन । एकछिन छक्क परें । टोलाइरहें । र, गहिरिएर अवलोकन गरें । जत्ति कोशिश गर्दा पनि स्त्रीलिङ्गी त्यो आँखाको पहिचान पटक्कै खुलेन ।…

  • स्वामित्व

    स्वामित्व

    केटाकेटी बेन्चमा बस्न तँछाड मछाड गरिरहेका थिए । त्यसो गर्नेमा एउटा रामशरणको नाति रहेछ, अर्को ऊसँगै पढ्ने केटो । रामशरण नजिकै गए र कुरा बुझ्न खोजे । मन्दिरको प्रांगणमा रहेका बेन्चहरूमध्येको एउटा बेन्च । रामशरणको नाति त्यसमा आफू र आफ्ना...

  • दाङमा २९औं राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

    दाङमा २९औं राष्ट्रिय बालसाहित्य सम्मेलन हुने

    भैरहवा– नेपाल बाल साहित्य समाजले प्रत्येक वर्ष गर्ने गरेको राष्ट्रिय बालसाहित्य सम्मेलन यसपटक दाङको घोराहीमा हुने भएको छ । यस वर्षको उक्त सम्मेलन समाजको २९ औं संस्करण हो । आउँदो मंसिर ७ र ८ मा घोराहीस्थित गोर्खा इन्टरनेशनल पब्लिक सेकेन्डरी...

  • म निजामती, हाम्रो निजामती सेवा

    म निजामती, हाम्रो निजामती सेवा

    शहर भन्दा धेरै टाढा एउटा गुमनाम दुर्गम गाउँ डाँडामा टिनले छाएका केही थान टहरा घाम चर्कंदा अकाशमा तारा चम्के जस्तो लाग्ने पानी दर्कंदा आकाश नै चर्के जस्तो लाग्ने जहाँ भविष्यका सुन्दर सपनाहरु जगाइन्थ्यो भोलिका देश वनाउने कर्णधार वन्न पढाइन्थ्यो कोमल...

  • पारिवारिक विखण्डन

    पारिवारिक विखण्डन

    मुलुकमा प्रजातन्त्र ल्याउनका लागि धेरैले बलिदान दिए । कतिपयको अंगभंग पनि भयो । कोही विधवा भए त कोही टुहुराटुहुरी पनि भए । गाउँबाट सहरमा अध्ययन गर्न आएका सुकदेव पनि आन्दोलनका लागि निकै जोसिएका थिए । नयाँ मुलुक बनाउने सुरमा रहेका...

  • कथा : पर्खाइ

    कथा : पर्खाइ

    ऊ अर्थात् मेरो साथी जितु । मेरो बच्चा  देखिको साथी।  हामी एउटै गाउँमा हुर्केको।  एउटै स्कुल पढेको।  उति बेला ऊ मेरो एकदम मिल्ने साथी थियो।  कुनै साथीसँग म झगडा गरेर बोलिन भने ऊ पनि त्यो साथीसँग बोल्दैन थियो।  कुनै कारणले...

  • सपनाको चियोचर्चो

    सपनाको चियोचर्चो

    मैले सपना देखेँ उसले मलाई देखी देखादेख भयो हाम्रो तर, आँखा बन्द थिए रे, साक्षी रहिछ विपना । मनमा जे थियो मुखमा त्यो थिएन त्यहाँ सपना थिइन आँखा खुल्लै थिए रे, दर्शक रहिछ विपना ! सपनासँग रंगिने म मसँग नांगिने...

  • कथाः आशक्त

    कथाः आशक्त

    बेलुकीको खाना खाइसकेर सावित्री जुठेल्नामा भाडा माँझ्दै थिइन् । श्याम कक्षा १२ को परीक्षाको नतिजाको पर्खाइमा थियो । कक्षा १२ पछि के पढ्ने भन्ने अन्योल नतिजा नआउन्जेल हुनु स्वभाविक कुरा हो । केही दिनको पर्खाइपछि परीक्षा नतिजा सार्वजनिक भयो ।...