November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

हरियाली बन्दैछ सिद्धार्थनगर (फोटो फिचर)

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरभित्र पाँच हजार वृक्षारोपण गर्यो । त्यतिकै हाराहारीमा सामाजिक संघसंस्थाले पनि नगर क्षेत्रमा वृक्षा रोपण गरेका थिए । वृक्षारोपण गरिएकामध्ये ६५ प्रतिशत बढी विरुवा हुर्किएका छन् । यसले नगरको सौन्दर्यता थपेको छ । हरियालीले सहरको मुहार बदलेको छ, शितलता दिएको छ । नगरमा फराकिला गरिएका भित्री सडक…

महामारीमा मनकारी हातहरु

महामारीमा मनकारी हातहरु

भैरहवा, जेठ ४ । यहाँका युवा व्यवसायी विवेक पौडेलले सोमबार भैरहवास्थित भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित र उनीहरुका कुरुवा (आफन्त)लाई निःशुल्क खाना खुवाए । पहिलो दिन ८० जनालाई निःशुल्क खाना बाँडेका उनले यसलाई निषेधाज्ञाभर निरन्तरता दिने बताए । रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी छ । ‘विरामी आफन्तको उपचारमा पिरोलिएकाले खना खाने फुर्सदसमेत छैन, अझ…

  • तापक्रम नापेर घर पठाउँदा जोखिम

    तापक्रम नापेर घर पठाउँदा जोखिम

    भैरहवा, जेठ ३ । लुम्बिनी प्रदेश कोरोना महामारीको हटस्पट बने पनि यहाँका ठूला सीमा नाकामा पर्याप्त सावधानी छैन । छिमेकी मुलुक भारतका कोरोना प्रभावित सहरबाट आएका सर्वसाधरणलाई ज्वरो नापेर सिधै घर पठाउने गरिएको छ । यसरी पठाइएका व्यक्ति केही दिनपछि...

  • संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    संंघ र प्रदेश सरकारको उपेक्षामा भीम अस्पताल

    भैरहवा, जेठ २ । भीम अस्पतालमा डेढ महिना अघिसम्म चिकित्सक प्रदीप पन्थी फिजिसियनका रुपमा कार्यरत थिए । स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते सरुवा गरिदियो । कोरोना अस्पतालको फोकल पर्सन समेत रहेका अर्का चिकित्सक एमडीजीपी (जनरल प्राक्टिस) सुनिल प्रजापतीको पनि...

  • अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    अक्सिजन सकिएको विज्ञप्ती होडको त्रासमा नागरिक

    भैरहवा, जेठ २ । एक हप्ताको अन्तरालमा भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस)ले अक्सिजन सकिएको भन्दै दुईपल्ट विज्ञप्ती जारी गरिसकेको छ । उपचाररत विरामीको अक्सिजन अभावमा ज्यान जोखिममा पर्ने र नयाँ विरामी भर्ना गर्न नसक्ने भन्दै उसले दुईपल्ट...

  • ढकमक्क फूलले घेरिएको मायादेवी

    ढकमक्क फूलले घेरिएको मायादेवी

    लुम्बिनी– हिजोबाट बसन्त ऋतु सकिएको छ । आजबाट ग्रिष्म ऋतु सुरु छ । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । प्रकृतिले नौलो काँचुली बदल्छ । चैत्र र बैशाख महिनामा पर्ने बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो । किनकी...

  • रूपन्देहीका स्थानीय तहले तयार पारे २४६ शय्याको आइसोलेसन

    रूपन्देहीका स्थानीय तहले तयार पारे २४६ शय्याको आइसोलेसन

    सिद्धार्थनगर नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमित । तस्बिरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख ३१ । कोरोना संक्रमण तीव्र फैलिँदै गएपछि रुपन्देहीका अस्पतालहरु भरिभराउ भएका छन् । अस्पतालले थेग्नै नसक्ने अवस्था आएपछि स्थानीय तहहरुले अक्सिजनसहितका आइसोलेसन सेन्टर बनाएका छन्...

  • लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका विरामी

    गुल्मीको एक गाउँ । भैरहवा, वैशाख ३० । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशका पहाडी जिल्लाका घरघरै रुघा र ज्वरोका बिरामी बढ्न थालेका छन् । कोरोनासित मेल खाने लक्षण देखिए पनि उनीहरुको कोरोना परीक्षण गरिएको छैन । किट अभाव देखाउँदै...

  • पानी पर्दा भुइँमा उपचाररत संक्रमितको बिचल्ली

    पानी पर्दा भुइँमा उपचाररत संक्रमितको बिचल्ली

    बुधबार बिहान हावाहुरीसहित पानी परेपछि ढलेको टेन्ट र भुइँमा उपचाररत संक्रमित । तस्विरः प्रकाश न्यौपाने/पब्लिक कुरा भैरहवा, वैशाख २९ । रातिदेखि हावाहुरी चलिरहेको थियो । पानीका छिटाविटा पर्दैथियो । तर, भीम अस्पतालको गल्ली, टेन्ट, पाल र बरण्डामा संक्रमित छट्पटिरहेका थिए...