चुनाव चर्चाः कपिलवस्तुमा गठबन्धनका नेतालाई टिकटकै चिन्ता, दाउ हेर्दै एमाले
कपिलवस्तु– तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा आउँदो मंसिर चार गतेको निर्वाचन रोचक हुने देखिन्छ । खासगरी कपिलवस्तुका नेताहरु दल अदलवदलमा बढी केन्द्रित भएपछि जिल्ला चर्चामा छ । अर्कातर्फ काँग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्याय र माओवादी केन्द्रका नेता चक्रापाणि खनालको...





