मुक्त कमैयाको जीवनमा परिवर्तन आएन
भैरहवा, बाँके र बर्दिया– लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दियामा बधुँवा मजदुरका रुपमा रहेका मुक्त कमैया मुक्तीको २२ वर्ष पूरा भएको छ । तर, यसरी मुक्त कमैयाको जीवनमा अहिलेसम्म परिवर्तन देखिएको छैन । सरकारले मुक्त घोषणा गरेर उनीहरुका लागि केही...





