माछाको कुन परिकार खाने ? स्वागत छ छपियामा
भैरहवा– तपाईंलाई माछाको फरक–फरक परिकारको स्वाद लिन मन लागेको छ ? यदि छ भने, ‘रुपन्देहीको छपियामा स्वागत छ’ । यस ठाँउमा तपाईंले धित मरुञ्जेल माछाको विभिन्न परिकारको स्वाद लिएर सन्तुष्टि पाउन सक्नुहुन्छ । भैरहवाबाट करिव १० किमि पश्चिम उत्तरतर्फ सियारी...





