घरदैलो सुरु भएपछि चुनावी रौनक
भैरहवा– लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा दलले मतदाता फकाउन घरदैलो सुरु गरेका छन् । निर्वाचन मिति नजिकिएपछि उनीहरु दिनरात नभनी मतदाता समक्ष आफ्ना कुरा सुनाउन र दुखेसो सुन्न कस्सिएका छन् । यसले लामो समय मौन रहेको चुनावी...





