बच्चा अपहरण गर्ने हल्लाले सिमावर्ती बस्ती आतंकित
भैरहवा– भारतीय मूलका महिलाको समूह नेपालमा आइ बच्चालाई विभिन्न प्रलोभनमा पारेर चोरेर लैजाने अफवाहले पछिल्ला केही दिनदेखि सिमावर्ती नेपाली बस्ती आतंकित भएको छ । यस खालको भ्रम र अफवाहबाट केही निजी विद्यालय, सामाजिक संजाल र संचारमाध्यम समेतले विश्वास गर्न थाल्नाले...





