रुपन्देही–२ : गुरुङको उम्मेदवारी खारेजीपछि पौडेललाई ‘लट्री’ !
भैरहवा– सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङको उम्मेदवारी खारेजी भएको छ । बैंकिङ कसूरलाई देखाउँदै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । यससँगै गुरुङसँग प्रतिस्पर्धा गर्न लागेका नेकपा...





