November 26, 2026, Thursday
२०८३ मंसिर १० बिहीबार

Feature

घनश्याम भुसाल: एमालेमा गुटगत राजनीतिले ओझेलमा, रुपन्देहीमा देख्न लायक विकास

घनश्याम भुसाल: एमालेमा गुटगत राजनीतिले ओझेलमा, रुपन्देहीमा देख्न लायक विकास

भैरहवा– आइतबार बिहान ८ः३० मा रोहिणी गाउँपालिकास्थित एक गाउँमा हामी पुग्दा घनश्याम भुसाल घरदैलो गर्दै थिए । मतदातालाई नमस्कार गर्थे, आफ्ना एजेण्डा सुनाउँथे । उनीसँगै घरदैलोमा रहेका शुभेच्छुक र सत्ता गठबन्धन दलका स्थानीय नेता कार्यकर्ताहरुले पनि भुसाललाई मत माग्थे, निर्वाचन चिन्ह चिनाउँथे । सधै मुसुक्क हाँसेर बोल्ने बौद्धिक र तार्किक क्षमताका भुसाल मतदातालाई भेट्दा मुस्कुराउँथे…

विद्यार्थी : उम्मेदवार र मतदाता

विद्यार्थी : उम्मेदवार र मतदाता

सैनामैना– बिहानको १०ः३० बज्दा कक्षा कोठामा पढीरहने कृतिका घिमिरे आइतबार भने विद्यालयको प्राङ्गणमा उभेएकी थिइन् । उनी मात्र होइन्, उनका साथीहरू पनि लाइनबद्व थिए । यो शब्दचित्र रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सुनगाभा पब्लिक माध्यमिक विद्यालयको हो । विद्यालयले आयोजना गरेको नमुना निर्वाचनमा मतदान गर्नका लागि लाइनबद्ध भएको घिमिरेले सुनाइन् । घिमिरे पछाडी सरिता राउत पनि…

  • गृहमन्त्री खाँँणको पहलमा सिंचाईमा फड्को

    गृहमन्त्री खाँँणको पहलमा सिंचाईमा फड्को

    भैरहवा– रुपन्देही क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणको पहलमा जिल्लाका विभिन्न क्षेत्रमा सिंचाई योजनाले फड्को मारेको पाइएको छ । पूर्व सिंचाईमन्त्री समेत रहेका खाँणको पहलमा दक्षिण एसियामै चर्चित सोह्र–छत्तीस संयुक्त...

  • सडक पूर्वाधारमा घनश्याम भुसालका योजनै योजना

    सडक पूर्वाधारमा घनश्याम भुसालका योजनै योजना

    भैरहवा– नेपाली राजनीतिमा घनश्याम भुसाल स्थापित नाम हो । बौद्धिक र बामपन्थी नेता भुसाल कट्टर आलोचकमा पर्छन् । संविधान, जनजीविकास र नेपालको वर्तमान व्यवस्थाप्रति दृढ उनी यसको खिलापमा जाने जोकोहीविरुद्ध आलोचना गर्छन् । एमालेमा रहँदा होस् वा अन्य दलका गतिविधि...

  • जसले पुल निर्माणबाट बस्तीसँगै नागरिकको मन पनि जोडे

    जसले पुल निर्माणबाट बस्तीसँगै नागरिकको मन पनि जोडे

    भैरहवा– रुपन्देहीको अमुवा र तिलोत्तमा जोड्न तिनाउमा पुल थिएन । सर्वसाधरण हिउँद र वर्षामा जोखिम मोलेर नदी तर्थे । तिलोत्तमा– १४ स्थित पुल नजिकैं पसल सञ्चालन गरिरहेकी लक्ष्मीदेवी रावल ती दिन सम्झिँदा कहाली लाग्ने गरेको सुनाउँछिन् । सियारी गाउँपालिकास्थित अमुवामा...

  • मर्चवारमा विकासको ‘छवी’ बनाएका प्रमोद यादवको रफ्तार

    मर्चवारमा विकासको ‘छवी’ बनाएका प्रमोद यादवको रफ्तार

    भैरहवा– प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा चुनावी रौनक दिनप्रतिदिन बढ्दै छ । उम्मेदवारहरु जनमत आफ्नो पक्षमा पार्न दिनरात नभनि खटिरहेका छन् । विकासको गतिउन्मुख रुपन्देहीको मर्चवारमा अहिले चुनावी चहलपहल ह्वात्तै बृद्धि भएको छ । आफ्नो दैनिकी सम्हाल्दै सर्वसाधरण...

  • गुल्मी १ : भण्डारी र ज्ञवालीबीच रोचक प्रतिस्पर्धा

    गुल्मी १ : भण्डारी र ज्ञवालीबीच रोचक प्रतिस्पर्धा

    गुल्मी– केन्द्रीयस्तरका बुद्धिजीवी र चर्चित नेताहरुबीच प्रतिस्पर्धा हुने भएपछि गुल्मी क्षेत्र नम्बर १ मुलुकमै चर्चामा छ । यसकारण पनि निर्वाचनलाई रोचक ढंगले हेरिएको छ । यहाँबाट एमाले केन्द्रीय उपमहासचिव प्रदीकुमार ज्ञवाली र सत्ता गठबन्धनकातर्फ काँग्रेस नेता चन्द्र भण्डारी उम्मेदवार छन्...

  • रायमाझीको बिरासतलाई भुसाल चुनौती

    रायमाझीको बिरासतलाई भुसाल चुनौती

    अर्घाखाँची– अर्घाखाँचीबाट लगातार चुनाव जित्दैं आएका टोपबहादुर रायमाझीलाई बिरासत जोगाउन यसपटक कांग्रेसकी पुस्पा भुसाल चुनौती बनेकी छन् । यसपटक रायमाझी एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । राजनीतिमा स्थापित रायमाझी र भुसालबीचको प्रतिष्पर्धालाई धेरैले चासोसाथ हेरिरहेका छन् । गत निर्वाचनमा...

  • रूपन्देही ३ : खाँण र बोहराबीच रस्साकस्सी

    रूपन्देही ३ : खाँण र बोहराबीच रस्साकस्सी

    भैरहवा– बहालवाला गृहमन्त्री एवं पाँच दलीय गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण र तीन दलीय गठबन्धनबाट राप्रपा नेता पूर्वमन्त्री दीपक बोहरा चुनावी मैदानमा उत्रिएपछि रुपन्देही क्षेत्र नम्बर ३ मुलुकभर चर्चामा छ । पटक–पटक निर्वाचन जित्दै आएका यी दुई नेताबीच नै...