बेरोजगारलाई न्यूनतम सय दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

- पब्लिक कुरा
- १५ जेष्ठ २०७८
- 143 Shares

आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने सरकारले जनाएको छ ।
बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ तथा स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न रु १२ अर्ब विनियोजन गरिएको उनको भनाइ छ ।

- नगर प्रमुख खान र उपप्रमुख अधिकारीद्वारा बिरामीलाई फलफूल बितरण
- अवैध काठ तस्करी बढ्यो
- जो दोस्रो प्रयासमा पालिका प्रमुख हुन सफल भए
- नेपालगञ्ज कारागारमा रहेका २१ जना बन्दीले पाए माफी
- संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाऔँ: शेरचन
- आज गणतन्त्र दिवस
- फ्रिजमा राख्न नहुने ८ खानेकुरा
- संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था गणतन्त्र: प्रधानमन्त्री
- दुई वर्षपछि जापानको सिमाना विदेशीका लागि खुला
- जब बिहेअघि बेहुलीले बेहुलासँग मागिन् फेसबुकको पासवर्ड…
-
असारदेखि भैरहवाबाटै श्रम स्वीकृति
७ जेष्ठ २०७९ -
आयल निगमको भलवारी डिपोभित्र रहेको दुई ट्यांकरमा आगलागी
१३ जेष्ठ २०७९ -
तिलोत्तमामा खाँणको अग्रता कायमै
१० जेष्ठ २०७९
प्रतिकृया दिनुहोस्