कोरोनाविरुद्धको खोप किन्न मात्रै २६ अर्ब ७५ करोड

- पब्लिक कुरा
- १५ जेष्ठ २०७८
- 135 Shares

सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन् ।
पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

- कृषि बजेटमा भारी वृद्धि
- नगर प्रमुख खान र उपप्रमुख अधिकारीद्वारा बिरामीलाई फलफूल बितरण
- अवैध काठ तस्करी बढ्यो
- जो दोस्रो प्रयासमा पालिका प्रमुख हुन सफल भए
- नेपालगञ्ज कारागारमा रहेका २१ जना बन्दीले पाए माफी
- संविधानको स्वीकार्यतालाई अझै फराकिलो बनाऔँ: शेरचन
- आज गणतन्त्र दिवस
- फ्रिजमा राख्न नहुने ८ खानेकुरा
- संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था गणतन्त्र: प्रधानमन्त्री
- दुई वर्षपछि जापानको सिमाना विदेशीका लागि खुला
-
असारदेखि भैरहवाबाटै श्रम स्वीकृति
७ जेष्ठ २०७९ -
आयल निगमको भलवारी डिपोभित्र रहेको दुई ट्यांकरमा आगलागी
१३ जेष्ठ २०७९ -
तिलोत्तमामा खाँणको अग्रता कायमै
१० जेष्ठ २०७९
प्रतिकृया दिनुहोस्