नलेखिएको कथा अझै बाँकी छ… (भिडियोसहित)
आफ्नो देश, आफ्नो माटो, आफ्नो सन्तान र सम्पत्ति छोडेर विस्थापित हुनुप¥यो भने मान्छेलाई कति चोट पर्छ ? सायद यो प्रश्नको जवाफ देशबाट लखेटिनेहरूले मात्रै दिनसक्छन् । जस्तै ? भुटानी शरणार्थी । जो आफूले दुःखले आर्जेको माटो र मायाले सुम्सुम्याएका सन्तान...





