बलिउड म्युजिक भिडियो ‘सोनिया’मा नेपाली युवा
भारतको प्रतिष्ठित म्युजिक कम्पनी रेड रिबनले निर्माण गरेको अफिसियल म्युजिक भिडियो 'सोनिया' सार्वजनिक भएको छ । म्युजिक भिडियोमा नेपाली युवा शितल वाग्लेसँगै कलाकारहरु एसरा भर्मा, तानिया चतर्जि लगायतको मुख्य भुमिका रहेको छ । जसलाई म्युजिक भिडियोको दुनियाँमा रुचाइएका निर्देशक नितिन...





