३० वर्षदेखि मकै पोलेर बेच्दै आएका संघर्षशील आमाहरू (भिडिओ)
भैरहवा– हरेक मानिसका आफ्नै व्यथा छन् । छोटो जीवनमा जीविकोपार्जनका लागि अनेक संघर्ष गरिरहेका हुन्छन् । र, संघर्षभित्र अनेक कथा लुकेका छन् । तर, जीविकोपार्जनका लागि रातदिन नंग्रा खियाइरहेका छन् । फरक यत्ति हो कोही कुर्सीमै बसेर प्रविधिको प्रयोगबाट अर्थोपार्जन...





