चलचित्र ‘वेलकम टु हेम्जाकोट’को गीत सार्वजनिक
चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनिक भएको छ। निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको आइटम फ्लेभरको सो गीत बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। निर्देशक पौडेलका अनुसार सो चलचित्रको प्रदर्शन मिति कार्तिक २५ गतेलाई...





