‘हिजो काम आज काम…’ सार्वजनिक
नेपाली कथानक चलचित्र ‘परदेशी–२’को गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम...’ बोलको गीत आज सार्वजनिक गरिएको हो । प्रशान्त तामाङको स्वर रहेको गीतमा शतिस चापागाईंको शब्दरचना छ । बीबी अनुरागीले संगीत भरेका छन् । गीतमा दिलीप रायमाझी, प्रकाश...





