June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

Video

हरिवंश र मिलनको ‘कालु भेना’मा नाजिर र आँचल

हरिवंश र मिलनको ‘कालु भेना’मा नाजिर र आँचल

कलाकार हरिवंश आचार्य सधै‌ सक्रिय र सफल छन्। फरक विधामा काम गरिरहने उनी पछिल्लो समय निरन्तर गीतहरु सार्वजनिक गरिरहेका छन्। हालै आफ्नो स्वर र अभिनयमा ‘माछीलाई खोलीको लेउ’ गीत ल्याएका हरिवंशले नयाँ गीत सार्वजनिक गरेका छन्।   सार्वजनिक ‘ए कालु भेना’ बोलको यो नयाँ गीत उनले गायिका मिलन नेवारका साथमा गाएका छन् । गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ। गीत किरण तुलाधरको…

भारतको अवरोध हटेपछि बल्ल खेती गर्न पाए मर्चवारीका स्थानीयले (भिडियोसहित)

भारतको अवरोध हटेपछि बल्ल खेती गर्न पाए मर्चवारीका स्थानीयले (भिडियोसहित)

मर्चवार (रुपन्देही) – रुपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नम्बर ७ को डण्डा खोला पारी नेपालको दश बिघा जमिन छ । यहीँ क्षेत्र भित्र दुईवटा सीमा स्तम्भ छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा मिचेर बोर्डर आउट पोष्ट बनाएको छ । मर्चवारीका स्थानीय पहिले खेतीपाती गर्न डुंगामा आउजाउ गर्ने गर्थे । बिओपी बनेपछि एसएसबीले अवरोध…

  • पानी कति र कुन बेला पिउने?

    पानी कति र कुन बेला पिउने?

    काठमाडौं । एक दिनमा कम्तिमा आठ गिलास पानी पिउनु राम्रो मानिन्छ। तर, तिर्खा लागेपछि मात्रै पानी पिउने बानी धेरै मानिसमा हुन्छ। पर्याप्त मात्रामा पानी पिउँदा शरीर स्वस्थ रहनुका साथै स्फूर्ति समेत बढ्छ, जसकारण दैनिक कम्तिमा आठ गिलास पानी पिउनु राम्रो मानिन्छ। हरेक दिन बिहान...

  • भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    भूमाफियाको चलखेल : गाउँ नै अर्काको नाममा

    काठमाडौ । ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन् । २०१६ सालदेखि उनीहरुले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्...

  • तुवाँलो अझै कायम रहन सक्छ

    तुवाँलो अझै कायम रहन सक्छ

    विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण...

  • हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्ती आक्रमणमा परी एकको मृत्यु

    हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि...

  • भिसा सकिएका अमेरिकी पर्यटक आफ्नो देश फर्कन् मानेनन्

    भिसा सकिएका अमेरिकी पर्यटक आफ्नो देश फर्कन् मानेनन्

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् ।  नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो...