कस्तो छ ‘चित्रा’को ट्रेलर ?
नेपाली कथानक चलचित्र ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक करिब तीन मिनेट लामो ट्रेलरमा एक्सन र पारिवारिक कथाको मिश्रण देखिन्छ । जिम्मेवारी, आकर्षण, प्रेम, धोका र बदला ट्रेलरमा देख्न सकिन्छ । अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, अन्जना...





